काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता रकम लिने समय थप गरेको छ। प्राधिकरण निर्देशक समितिको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम बुझ्न लिन पाउने गरी समय थप गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले पुस मसान्तसम्म कायम रहेको समय तीन