आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइसक्न आग्रह

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेकावा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरूलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ ।बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो ।अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न […]