टोकियो– जापानमा बुधबार सुरु भएको पारालोम्पिकमा अफगानिस्तानको राष्ट्रिय झण्डा फहराइएको छ । तर खेलाडी भने सहभागी छैनन् । बीबीसीका अनुसार अफगानिस्तानबाट दुईजना खेलाडी पारालोम्किका लागि छनौट भएका थिए । तर, अफगानिस्तानमा तालिबानको कब्जापछि उनीहरु सो प्रतियोगितामा सहभागी हुन नपाएका हुन् । जाकिया खुदादादी और होशनी रसौलीलाई पारातेक्वान्दोमा प्रतिनिधित्व गर्न पठाइँदै थियो । तर तालिबानको कब्जापछि […]