पारालिम्पिकको मार्च पासमा पलेशाले झण्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – पारालिम्पिक टोकियो २०२० को औपचारिक उद्घाटन आज हुँदैछ । पारालिम्पिककी एक मात्र नेपाली प्रतिस्पर्धी तेक्वान्दोकी पलेशा गोबद्र्धनले उद्घाटनको मार्च पासमा नेपालको झण्डा बोक्ने छिन् । पलेशासँगै मार्च पासमा सेफ दि मिसन सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा र डाक्टर दीपक श्रेष्ठ रहने प्रशिक्षक लामाले जानकारी दिए । टिम अफिसरका रुपमा विश्वास […]

सम्बन्धित सामग्री

किन मनाइँन्छ राष्ट्रिय झण्डा दिवस ? यस्तो छ कारण

काठमाडौं।हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ।आज शुक्रवार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर¥यालीसमेत गरिएको छ।कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापकराजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताएका छन्।

वडा कार्यालयमा कांग्रेसको झण्डा !

दैलेख : नौमूले गाउँपालिकाको एक वडा कार्यालयमा पार्टीको झण्डा राखेको पाइएको छ। वडा नम्बर ३ को कार्यालयमा नेपाली कांग्रेसको झण्डा राखेको पाइएको हो।स्थानीय निर्वाचन आचारसंहितामा सार्वजनिक स्थानमा कुनै पनि पार्टीको झण्डा राख्न नपाइने उल्लेख छ।  निमित्त वडासचिव कर्णबहादुर तारामीले राति कसैले वडा कार्यालयमा पार्टीको झण्डा राखेको स्वीकार गरे। ‘वडा कार्यालय भाडाको घरमा बसेको छ, कसैले राति आएर पार्टीको झण्डा राखेछ, थाहा पाउने बित्तिकै हटायौँ’, उनले भने। जिल्ला निर्वाचन कार्यालय दैले

झण्डा पार्कमा टिकटक बनाउनेको ओइरो

यतिबेला लहान बजारको झण्डा पार्क निकै चर्चामा छ । दिनभर फोटो खिचाउन र टिकटक बनाउन युवायुवतीहरूको ठूलै भीड हुन्छ । लहान वरपरका स्थानीय र गाउँ देहातबाट पढ्न आउने युवाहरूको लागि रमणीय ठाउँ भएको छ झण्डा पार्क । पार्कमा खासै त्यस्तो केही रोचक कुरा छैन । ५० वटा नेपाली झण्डा फहराइएको छ तर मानिसहरु गाडी रिजर्भ गरेर समेत झण्डा पार्क हेर्न ओइरिन्छन् । अहिले चर्चामा रहेको झण्डा पार्क लहान नगरपालिकाले सार्वजनिक जग्गा सं

उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा

परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका–८ स्थ

अनेरास्ववियुद्वारा मन्त्रीलाई कालो झण्डा

समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज  बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ । केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए । उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि  दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र प्रहरीको आँखा छलेर पाल्पामा रोडमा देखाएको बताए । अनेरास्ववियुले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधा

सभामुख सापकोटालाई कालो झण्डा देखाइयो

बनेपा – सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ। सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियू काभ्रेले कालो झण्डा देखाएको हो। सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियू काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो। […]

बौद्धनाथ स्तुपामा वातावरणमैत्री झण्डा फरफराइँदै

विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा वातावरणमैत्री झण्डा फरफराइने भएको छ । आगामी शनिबार प्लास्टिक, नाइलनयुक्त झण्डाहरूलाई प्रतिस्थापन गरेर वातावरणमैत्री झण्डा फरफराइने उत्पला क्राफ्टले जनाएको हो ।

काठमाडौँमा १० हजार झण्डा राख्दै काँग्रेस

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न  सुरुआत गरिएको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् । प्रचारको विविध प्रक्रियाअनुसार आज सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिए । महाधिवेशनका लागि स्वागतद्वार

भद्रपुर नाकामा राष्ट्रिय झण्डा फहराइयो

झापा : नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ।भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो।५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेसँगै मेची पुल पारी प्रहरी बिटमाथि  झण्डा फहराइएको हो।झण्डा फहराउने कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो। यसअघि भद्रपुर नाकामा फहराइएको&nb

दिल्ली : आन्दोलनरत किसानहरूले लालकिल्लामा फहराए झण्डा (भिडियो)

भारतको राजधानी दिल्लीमा आन्दोलन गरिरहेका किसानहरूले लालकिल्लामा झण्डा फहराएका छन् । उक्त स्थानमा प्रधानमन्त्रीले भारतको राष्ट्रिय झण्डा फहराउने गरेकोमा किसानहरूले आफ्नै झण्डा राखेर फहराएका हुन् ।  पहिला एक किसानले झण्डा फहराएकोमा अर्का एक किसानले पनि झण्डा फहराए ।  समाचार तयार पारुन्जेल लालकिल्लाबाट झण्डा हटाइएको छैन ।  तीन नयाँ कृषि कानूनको विरोध गर्दै किसानहरूले महिनौंदेखि आन्दोलन गरिरहेका छन् । आज गणतन्त्र दिवसको अवसरमा दिल्ली प्रवेश गरेर आन्दोलन गर्ने उनीहरूको पूर्वयोजना नै थियो ।  #WATC...