पोल्यान्डको सत्तारुढ र गठबन्धन पार्टीबीच आइतवारको लागि तय भएको राष्ट्रपतिय निर्वाचन स्थगित गर्ने सहमति भएको छ। बुधवार भएको सहमतिमा नयाँ मिति निर्धारण नगरी नै राष्ट्रपतिय निर्वाचन स्थगित गर्ने सहमति भएको हो।
सत्तारुढ दल ल एण्ड जस्टिस पार्टीका अध्यक्ष जारोस्ल काजिन्स्किी र सत्तारुढ दलसँग गठबन्धनमा रहेको अर्को सानो पार्टीका नेता