भारतसँग पराजित भएपछि न्युजिल्याण्डले एकदिवसीयको शीर्ष वरीयता गुमायो

काठमाण्डौ – भारतसँगको एकदिवसीय शृङ्खलामा पराजित भएपछि न्युजिल्याण्डले आईसीसीको शीर्ष वरीयता गुमाएको छ । अस्ति भएको दोस्रो एकदिवसीयमा भारतसँग ८ विकेटले पराजित भएको न्युजिल्याण्डले एक खेल बाँकी छँदै शृङ्खला गुमाएपछि एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेको हो । न्युजिल्याण्ड एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेपछि इंल्याण्ड शीर्ष स्थानमा पुगेको छ । इंल्याण्ड तीन हजार ४ सय अंकसहित शीर्ष स्थानमा छ भने तीन हजार एक सय ६६ अंक रहेको न्युजिल्याण्ड दोस्रो स्थानमा छ । अहिले तेस्राे स्थानमा रहेको भारत न्य...

सम्बन्धित सामग्री

विश्वकप एसिया छनोट : शीर्ष टोली सबै विजयी

नेपालसहित प्रतियोगिताका शीर्ष चार वरीयता टोली सबैले आशा गरिएअनुरुपकै विजय हात पारेका छन् । समूह ‘ए’ कै अर्को खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गर्‍यो । मूलपानी क्रिकेट मैदानमा समूह ‘बी’ को खेलमा यूएईले बहराइनलाई ५ विकेट र हङकङले कुवेतलाई १६ रनले पराजित गरेका थिए ।

नेपालको टी–ट्वान्टी वरीयतामा सुधार, एसोसियटको शीर्षस्थानमा

नेपाली राष्ट्रिय क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सुधार गरेको छ । नेपाली टोली टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता नेपाल एसोसियटको शीर्ष स्थान ओगटेको छ । नयाँ वरीयतामा अनुसार नेपाल १२औं स्थानमा उक्लेको छ ।नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ । आयरल्याण्ड १५ औं स्थानमा छ । नेपाल एसोसियटको शीर्ष वरीयतामा दोस्रो पटक अटाएको हो । नेपाल पछिल्लो १० टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा मात्र पराजित भएको छ ।नेपाल दुई महि

नेपालको एकदिवसीय वरीयता खस्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरीयतामा दुई स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १८औँ स्थानमा झरेको हो । यसअघि नेपाल १६औँ स्थान रहेको थियो । नेपालले घरेलु भूमिमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिज गुमाएको थियो ।दुई खेलको सिरिजमा नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा १५ रनले पराजित भएको थियो । एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । त्यस्तै इङ्ल्यान्ड दोस्रो र अष्ट्रेलि

वास्तविक परीक्षा विश्वकप छनोटमा

चारदेशीय ट्वान्टी–२० क्रिकेट शृंखला सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयता हिसाबमा नेपाल शीर्ष टोली थियो । सोमबार मस्कटमा यूएई, आयरल्यान्ड र घरेलु टोली ओमानसम्मिलित प्रतियोगितापछि नेपाल वरीयतामा एक स्थान तल झरेको छ । पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेर उत्साहित नेपाल त्यसपछिका दुई खेलमा यूएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भयो । यसले नेपाललाई अंकतालिकाको पुछारमा पुर्‍याइदियो ।

लगातार १२ औँ सिजन फ्रेन्च ओपनको चौंथो चरणमा पुगे जोकोभिच

काठमाडौं : टेनिस स्टार नोभाक जोकोभिचले शनिबार नयाँ इतिहास बनाएका छन्। उनी फ्रेन्च ओपनमा लगातार १२ सिजन चौंथो चरणमा प्रवेश गरे। शीर्ष  वरीयताका जोकोभिचले जारी प्रतियोगितामा अहिलेसम्म कुनै पनि सेट गुमाएका छैनन्। उनले तेस्रो चरणमा ९३ औं वरीयता प्राप्त रिकार्ड सबेरान्किन्सलाई ६-१ ६-४ र ६-१ को सोझो सेटमा पराजित गरे। पेरिसमा जोकोभिच भन्दा अघि २००५ देखी २०१५ सम्म नाडाल र फेडेररले लगातार चौंथो चरण पुगेका थिए। ३४ वर्षीय जोकोभिच दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने होडमा छन्। उनी समग्रमा १९ औ ग्रान्डसलामको खोजी...