वास्तविक परीक्षा विश्वकप छनोटमा

चारदेशीय ट्वान्टी–२० क्रिकेट शृंखला सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयता हिसाबमा नेपाल शीर्ष टोली थियो । सोमबार मस्कटमा यूएई, आयरल्यान्ड र घरेलु टोली ओमानसम्मिलित प्रतियोगितापछि नेपाल वरीयतामा एक स्थान तल झरेको छ । पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेर उत्साहित नेपाल त्यसपछिका दुई खेलमा यूएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भयो । यसले नेपाललाई अंकतालिकाको पुछारमा पुर्‍याइदियो ।

सम्बन्धित सामग्री

भारतसँग नेपालको वास्तविक परीक्षा

साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आइतबार पाँच पटकको विजेता भारतविरुद्धको खेल हार्ने छुट छैन ।

परीक्षाकाे पहिलाे परीक्षा (भिडिओ)

काठमाडौं । यदि तपाईंले चलचित्र ‘पुजार सार्की’ को सार्वजनिक कुनै पनि गीत, ट्रेलर वा टिजर हेर्नुभएको छ । तपाईंको नौलो लाग्नेछ ‘गौमाया’, तर ‘गौमाया’ कुनै नौलो पात्र होइन । प्रदीपकी प्रेमिकाको भूमिका निभाएकी ‘गौमाया’ को वास्तविक नाम परीक्षा लिम्बू हो । धेरैलाई उनको यो पहिलो चलचित्र जस्तो लाग्न सक्छ, तर उनले यसअघि चलचित्र ‘जारी’ र […]

रोहित शर्माको कप्तानीबाट किन निराश छन् सुनिल गावस्कर ?

पूर्व क्रिकेटर सुनिल गावस्करले रोहित शर्माको कप्तानीबाट आफू निराश भएको र रोहितबाट धेरै अपेक्षा रहेको बताएका छन् । इण्डियन एक्सप्रेसको एक कार्यक्रममा सुनिल गावस्करले भने- ‘मैले उनी (रोहित शर्मा) बाट धेरै आशा राखेको थिएँ। भारतमा यो फरक कुरा हो, तर जब तपाईं विदेशमा राम्रो गर्नुहुन्छ, वास्तविक परीक्षा त्यहीँ हुन्छ। टी-२० मा पनि निराशाजनक छ। आईपीएलको […]

नेपालको ‘वास्तविक’ परीक्षा

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले त्यो दोबाटोमा उभिएको छ, जहाँ टोलीको अगाडि केही ठूलो गर्ने प्रचुर सम्भावना छ । डर पनि उत्तिकै छ, कतै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता खोसिने त होइन ?

सांसदहरूको वास्तविक परीक्षा अब

हाम्रो चुनावी लोकतन्त्र परिपक्व हुँदै गएको आभास भर्खरै सम्पन्न संघीय र प्रादेशिक सभा चुनावबाट मिलेको छ । तडक–भडकरहित, छिटफुट घटनाबाहेक चुनाव प्रायः शान्तिपूर्ण भएको पर्यवेक्षणहरूले देखाएका छन् । ध्वजा–पताका, विशाल आमसभारहित घरदैलो प्रचारसँगै चुनावी रौनक बदलिएको छनक पनि मिलेको छ ।

'फिल्म रिलिज भइसकेपछि महाभारतको युद्ध लडेर आएजस्तो लागेको छ'

काठमाडौं : कुनै पनि प्रणाली वा विषयविरूद्ध परिस्थितिमा मान्छेको वास्तविक परीक्षा हुन्छ। २०७२ को शुरूमा सुटिङ युनिट बोकेर आफ्नो दोस्रो फिल्म ‘दोख’को लागि भोजपुरको दुर्गम गाउँमा पुग्दा अनुप बराललाई आउँदो परीक्षाको बारेमा थाहा थिएन।वैशाख १२ गते उनको परीक्षा शुरू भयो। जुन ७ वर्षसम्म जारी रह्यो, साढे सातको दशाजस्तो। २५/३० सिन सुटिङ भइसकेपछि आएको विनाशकारी भूकम्पले सबैलाई नराम्रोसँग हल्लायो।फिल्मलाई भूकम्पले मात्र होइन मधेश आन्दोलन, नाकाबन्दी र कोरोनाले पालैपालो हल्लायो। फिल्म तयार भइ

चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन

काठमाण्डाै - प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’  संशोधन गर्न निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा आज सम्बन्धित मन्त्रालय र निकायका पदाधिकारीसँग छलफल गरी त्यस नियमावलीलाई संविधान र ऐनको मर्मअनुसार हुने गरी संशोधन गर्न समितिले निर्देशन दिएको हो ।  समितिका सभापति जयपुरी घर्तीले नियमावलीको दफा (२०) को ५ मा सामुदायिक बाहेकका विद्य...

राष्ट्रप्रति जवाफदेही नहुने सरकार केको राष्ट्रवादी ?

भ्रष्टाचार आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धताको वास्तविक परीक्षा सुरु भएको छ ।

उरुग्वेको वास्तविक परीक्षा रुससँग

आयोजक रुस र उरुग्वे विश्वकपको समूह ए बाट नकआउट चरणमा प्रवेश गरिसकेका छन् । समूहको यसअघिका दुवै खेलमा जित हासिल गरेको दुवै टोली समूह विजेताको छिनोफानोका लागि आज साँझ पौने ८ बजे सामारा एरिनामा भिड्दैछन् ।   रुसका पूर्व स्ट्राइकर आन्द्रेइ कन्चेल्स्किसले रुसी टोली अहिलेसम्मकै खराव टोलीको रुपमा टिप्पणी गरेका थिए । तर, य...