युक्रेनमा दुई बालबालिकासहित अठार जना मारिए

किएभ । युक्रेनको बन्दरगाह सहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रुसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । रुसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रमणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी […]

सम्बन्धित सामग्री

युक्रेनमा बन्धक छु

अपरिचित देशबाट परिचितमाझ मलाई यत्ति भन्नु छ, मेरो घर नेपाल हो,अहिले म युक्रेनमा बन्धक छु।

युक्रेनमा बन्धक छु

अपरिचित देशबाट परिचितमाझ मलाई यत्ति भन्नु छ, मेरो घर नेपाल हो,अहिले म युक्रेनमा बन्धक छु।

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने

किभ । युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन् । उनले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए । […]

रुसले युक्रेनमा प्रयोग गरेको हाइपरसोनिक मिसाइल के हो ? यो कति खतरनाक ?

युक्रेनमा अहिले पुटिनको सेनाले महाविनाशक मिसाइलबाट भीषण आक्रमण गरेको छ । रुसले हाइपरसोनिक मिसाइल किन्जल प्रयोग गरेर युक्रेनमा रहेको पश्चिमी हतियारको गोदाम ध्वस्त गरेको घोषणा  पनि गरेको छ ।  रुसको रक्षा मन्त्रालयले  युक्रेनमा  हाइपरसोनिक मिसाइलबाट आक्रमण गरेको  पहिलो पटक स्वीकार गरेको छ । रुसले युक्रेनमा प्रयोग गरेको यो महाविनाशक मिसाइल यति खतरनाक छ कि अहिलेसम्म […]

युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द

जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ । युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । जापानको विदेश मन्त्रालयले युक्रेनमा रहेका आफ्ना नागरिकलाई भने तत्काल युक्रेन छोड्न यसअघि नै आग्रह गरेको थियो ।  तर पनि गत फेब्रअरी २३ तारिखसम्म युक्रेनमा जापानका १२० नागरिक मात्रै रहेका थिए अहिले जापानबाट त्यस तर्फ जान पुरै प्रतिबन्ध लगाइएको जापानको मन्त्री परिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले जान

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरे। ‘गहिरो दु:खका साथ हामी यसको पुष्टि गर्छौं खारकीएवमा भएको...

युक्रेनमा डर र विनाशका तस्बिरहरु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसले आफ्नो दक्षिणी छिमेकी राष्ट्र युक्रेनमा सैन्य हमला सुरु गरेका छन् । रुसले हमलामा युक्रेनका सैन्य ठेगानाहरुलाई निशाना बनाइरहेको छ । साथै रुसी सेना सबै सम्भव दिशाबाट युक्रेनमा प्रवेश गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । हेरौँ युक्रेनमा रुसी हमलाका केही तस्विरहरु :विभिन्न एजेन्सीबाट

युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमको कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ। एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो। ‘युक्रेनमा रहनुभएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन्। उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ। युक्रेनमा […]

युक्रेनमा रहेका सबै नेपाली सुरक्षित : एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमको कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ । एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो । ‘युक्रेनमा रहनुभएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको  सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको

युक्रेनमा नेपाली कति ?

काठमाडौं, १० फागुन । रुसले युक्रेनमा सेना पठाउने भएपछि युद्धको खतरा बढेको छ । युक्रेनमा ठूलै संकट आएपछि विश्वका धेरै देशहरुले आफ्ना नागरिकहरुलाई स्वदेश ल्याउने तयारी थालेका छन् । भारतले युक्रेनमा चिकित्साशास्त्र अध्ययनका लागि हजारौं विद्यार्थी पुगेको तथ्यांक निकालेको छ । उनीहरुलाई भारतले उद्धार गर्न लागेको छ । नेपालले पनि युक्रेनमा रहेका नेपालीको विवरण संकलन […]