टीभीएसले ल्यायो चाडपर्व लक्षित “टीभीएस ६ प्राइजको सरप्राइज” योजना

काठमाडौं । टीभीएसले नेपालीहरुको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक “टीभीएस ६ प्राइजको सरप्राइज” योजना ल्याएको छ। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यस योजना यही १६ भदौदेखि शुरु भएको छ । मुलुकभरका सम्पूर्ण […]

सम्बन्धित सामग्री

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]

गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने बताए । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर आउँदै छ”, उनले भने, “भोलि

सुर्खेतमा चाडपर्व लक्षित सुरक्षा योजना

काठमाडौँ,७ असोज । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताएका छन् । दशैँ–तिहारको अवधिमा हुने सवारी दुर्घटना, कालोबजारी तथा चोरीका घटना, लागुऔषधलगायका दुव्र्यसनीका घटना हुने, जुवातास, अवैध धन्दा जस्ता गैर कानूनी क्रियाकलाप नियन्त्रणगर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनले भने, “हामीले […]

बागमती प्रदेश प्रहरीले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् । चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी […]

बागमती प्रदेश प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक

बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना बनाएर बुझाएर एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।चाडपर्व शुरु भइसकेको अवस्थामा सो समयमा हुने अपराधिक गतिविधिहरुलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु

बजाजको चाडपर्व लक्षित योजना सार्वजनिक

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित योजना सर्वजनिक गरेको छ ।कम्पनीले ग्राहकका लागि ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना ल्याएको हो । जस अन्तर्गत ग्राहकलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा दिइएको छ ।यस योजना अन्तर्गत हरेक […]

रामदेव तेलद्वारा चाडपर्व लक्षित योजना सार्वजनिक

गणपति वनस्पतिको उत्पादन रामदेव तेलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको चाड तीजदेखि छठ पर्व सम्मको लागि उपहार योजना सार्वजनिक गरिएको हो । जस अनुसार फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना विजेतालाई लक्की ड्र मार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । यस्तै प्रत्येक बिहीबार विजेताको घोषण फेसबुक मार्फत हुने र प्रत्येक शुक्रवार पुरस्कार वितरण गरिनेछ । लक्की ड्र मार्फत विजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल

यी हुन् रुपन्देही प्रहरीका चाडपर्व लक्षित १० विशेष सुरक्षा योजना

रुपन्देही प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी प्रेस विज्ञप्ति जारी गर्दै  जिल्लामा १० वाट योजना कार्यान्वयन ल्याएर  चाडपर्वलाई हुने अपराध रोक्ने जनाएको छ । हिन्दुहरूको चाड बडा दसैँ, शुभ दीपावली र छठ पर्व–२०७८ लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व  लक्षित सुरक्षा योजना तयार पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्व मनाउन आग्रह गरेको छ ।शुक्रबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोरोना संक्रमणको दर कम देखिए पनि जोखिम कायमै रहेकाले सुरक्षित रहेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका हुन् ।सम्पूर्ण क्षेत्रमा सुरक्षित वातावरणको प्रत्याभूति एवं जनस्वास्थ्यका मापदण्ड पालना गर्दै, गराउँदै हर्ष उल्लासका साथ चाडपर्व मनाउन प्रशासनको आग्रह छ ।प्रशासन कार्यालयले चाड

मकवानपुरमा दशैं लक्षित सुरक्षा योजना, भीडभाड नगरी चाडपर्व मनाउन आग्रह

९ असोज, वीरगञ्ज । जिल्ला सुरक्षा समिति मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारेको छ । दशैं तिहारजस्ता सर्वसाधारणको बढी चहलपहल हुने चाडपर्व लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमसँगै चाडबाडमा हुन सक्ने आपराधिक गतिविधिलाई रोक्न विशेष सुरक्षा योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि […]