टीभीएस स्कुटरमा कनेक्ट टू लभ योजना

काठमाडौं (अस) । नेपालमा टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे अवसर पारेर सम्पूर्ण टीभीएस स्कुटरमा कनेक्ट टू लभ योजना ल्याएको छ । कम्पनीले जुपिटर क्लासिक, वेगो एफआईलगायत स्कुटरमा यो योजना लागू हुनेछ । कम्पनीले स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आएको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीको दाबी छ । ‘लभ इज जस्ट अ कल अवे’  थिम रहेको योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँसम्मको सिओर सट नगद छुटका साथै हरेक दिन लक्की ड्रमार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्नेछन् । लक्की ड्र हरेक दिन कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ । योजनाअन्तर्गत ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

टीभीएसको ‘आयो, पायो, प-यो, सो-यो’ योजना

नयाँ वर्षको अवसर पारेर जगदम्बा मोटर्सले आकर्षक योजना ल्याएको छ । कम्पनीले ‘आयो, पायो, प-यो, सो-यो’ नामक योजना ल्याएको हो ।यस योजनाअन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँ जित्ने मौका, किन्नुअघि टीभीएस नेपालमा दर्ता गरेर ५० हजारसम्म जित्न पाइने जनाइएको छ ।यस्तै, टीभीएसको कुनै पनि बिक्रेताबाट […]

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना

काठमाडौं । नेपालका लागि टीभीएस टु–ह्विलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत गाडी किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडी […]

केएल टावरको ‘टीभीएस रमाइलो दसैँ तिहार योजना’ हरेक हप्ता उपहारै उपहार

केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैँ तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।   केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ​ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइने छ । १ हजार...

दशैंमा ‘टीभीएस ६ प्राइजको सरप्राइज’ अफर : राजकुमार साहले जिते रु. १० लाख

काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै टीभीएसले ल्याएको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत सप्तरीका राजकुमार साहले १० लाख रुपैयाँ जितेका छन् । उनले टीभीएस एपाची आरटीआर १६० ४भी खरिद गरेका थिए । अपाची खरिद गर्नु अघि नै उनले ७ हजार रुपैयाँ समेत हात पारेका थिए । अपाची खरिद गर्ने क्रममा भने साहले १० लाख […]

दशैं तिहार धमाका, ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ शुरु

दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै टीभीएस मोटसाइकलले ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ योजना शुरु गरेको छ । चाडपर्व विशेष मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै टीभीएसका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले मोटरसाइकलमा बम्पर छुटसँगै नगद उपहार र एक्सचेन्ज सुविधा समेत ल्याएको हो ।कम्पनीका अनुसार उक्त योजनामा मोटरसाइकल खरिद गर्ने तथा एक्सचेन्ज गर्ने ग्राहकले डाउन पेमेन्ट नै गर्नुनपर्ने जनाएको छ । पुरानो मोटरसाइकलको एक्सचेन्जमा ग्राहकले मूल्याङ्कन गरेभन्दा

चाडपर्वलाई लक्षित गर्दै ‘टीभीएसको नयाँ योजना सार्वजनिक

नेपालीहरूको महान् चाडपर्व दसैं, तिहार र छठलाई लक्षित गर्दै टीभीएसले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना ल्याएको छ ।६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।योजना यही भदौ १६ गतेदेखि प्रारम्भ भई सम्पूर्ण चाडपर्वहरूको समापनपछि […]

टीभीएसले ल्यायो चाडपर्व लक्षित “टीभीएस ६ प्राइजको सरप्राइज” योजना

काठमाडौं । टीभीएसले नेपालीहरुको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक “टीभीएस ६ प्राइजको सरप्राइज” योजना ल्याएको छ। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यस योजना यही १६ भदौदेखि शुरु भएको छ । मुलुकभरका सम्पूर्ण […]

‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ अफर, १० लाख नगद देखि कारसम्म जित्न सकिने

काठमाडौं । टीभीएसले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ योजना सार्वजनिक गरेको छ ।‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ योजनामा अन्तर्गत ग्राहकले ६ पटकसम्म उपहार जित्न सक्नेछन् । ग्राहकहरूले बिभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल बिभिन्न आकर्षक तथा भव्य उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।यस योजनामा सहभागिले १ लाखसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन्। यति मात्र नभएर दैनिक रिय

‘टीभीएस वा, वाह्, वाह’ योजनाका पहिलो बिजेता बालचन्द्रले जिते अपाचे आरआर ३१०

काठमाडौं । ‘टीभीएस वाह्वाह्’ योजना अन्तर्गत बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१०को पहिलो बिजेता बन्न सफल भएका छन् ।विजेताले टीभीएस आरटीआर अपाचे १६० २भी खरिद गरेका थिए । टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् ।यो योजना अन्तर्गत हरेक १५ दिनमा टीभीएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्वारा बिजेता घोषणा गरिने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत टीभीएसएसको कुनैपनि मोटरसाइकल