‘टीभीएस वा, वाह्, वाह’ योजनाका पहिलो बिजेता बालचन्द्रले जिते अपाचे आरआर ३१०

काठमाडौं । ‘टीभीएस वाह्वाह्’ योजना अन्तर्गत बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१०को पहिलो बिजेता बन्न सफल भएका छन् ।विजेताले टीभीएस आरटीआर अपाचे १६० २भी खरिद गरेका थिए । टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् ।यो योजना अन्तर्गत हरेक १५ दिनमा टीभीएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्वारा बिजेता घोषणा गरिने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत टीभीएसएसको कुनैपनि मोटरसाइकल