माओवादीले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनमा देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले माओवादी केन्द्रको अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताएका हुन् । गत महिना भएको नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दल र विभिन्न देशका […]

सम्बन्धित सामग्री

ओलीलाई छल्न पाहुना नबोलाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छल्नका लागि देश तथा विदेशबाट पाहुना नबोलाउने भएको छ। मुलुकका प्रमुख राजनीतिक दलका नेताहरूलाई सम्मेलनमा शुभकामना दिन बोलाउनु पर्नेमा माओवादीले भने एमाले अध्यक्ष ओली पनि बोलाउनु पर्ने भएपछि सम्मेलनमा कोही कसैलाई नबोलाउने भएको हो।

माओवादीले राष्ट्रिय सम्मेलनमा विदेशी पाहुनालाई नबोलाउने

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा नेकपा माओवादी केन्द्रले देश तथा विदेशबाट पाहुनालाई नबोलाउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले अधिवेशन नभई राष्ट्रिय सम्मेलन भएकाले पाहुना नबोलाइने बताए । तर, दुई ठूला दल कांग्रेस र एमालेले चाहिँ पछिल्ला महिनाहरुमा भएका महाधिवेशनहरुमा विदेशी पाहुनालाई बोलाएका थिए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन […]

माओवादीको राष्ट्रिय सम्मेलन : १,५३३ प्रतिनिधि सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । विचारका साथै पार्टी निर्माणको नयाँ योजना तय गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएको माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै तामझाम पनि नगर्ने र विदेशी पाहुना पनि नबोलाउने निर्णय गरेको छ ।

माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।