काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका सत्तारूढ दल, प्रमुख प्रतिपक्षीलगायत दलको सहभागिता हुने भएको छ ।
विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा), प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस (कांग्रेस आई) र कम्युनिस्ट पार्टी माओवादीले...