माओवादीले घोषणापत्र नबनाएकोप्रति व्यंग्य गर्दै ओलीले भने- पाहुना लाग्नेले किचेन बनाइराख्नुपर्छ र ?

‘पाहुना लाग्ने मान्छेले किचेन बनाइराख्नुपर्छ र ?,’ घोषणापत्र नबनाएकोमा माओवादीप्रति कटाक्ष गर्दै उनले भने, ‘जसकोमा पुग्यो, उसैकोमा किचेन छ, पकाएर खान दिइहाल्छ ।’