भट्टराई पक्षले बोलायो विस्तारित बैठक

२० असार, काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । आगामी २९ र ३० गतेका लागि काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए । अध्यक्ष उपेन्द्र यादवले भने २७–२८ गतेका लागि वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यो बैठकमा भट्टराई पक्ष भने […]

सम्बन्धित सामग्री

नेसपाको विस्तारित बैठक सर्लाहीमा

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक तथा अभिमुखी कार्यक्रम सर्लाहीको मंलगवामा सुरु भएको छ । पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्रराय यादवको उपस्थितिमा भएको सो कार्यक्रममा मधेश प्रदेश समिति चयन गर्नुको साथै चुनावमुखी प्रशिक्षण समेत दिइने जनाइएको छ ।नेसपाका केन्द्रीय सदस्य दीपक महतोका अनुसार मधेश प्रदेशको कार्यसमिति गठन गर्नुको साथै चुनावका लागि उम्मेदवार चयनलगायतका विषयमा अध्यक्षहरूबाट प्रशिक्षण दिइनेछ । जसपाबाट अलग भएर बनेको नेसपा माओव

जसपा विस्तारित बैठक : बाबुराम पक्षको काठमाडौंमा, उपेन्द्र पक्षको विरगंजमा

बुधबार जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दैछ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ...

जसपा यादव पक्षको केन्द्रीय समिति बैठक आजदेखि वीरगञ्जमा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगञ्जमा सुरु हुँदैछ।फुटको संघारमा पुगेपछि यादव पक्षले बुधबार र बिहीबार  वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक राखेको हो।जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्यको विस्तारित बैठक भने काठमाडौंमा जारी छ। मंगलबार सुरु भएको बैठकमा भट्टराईले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरे।भट्टराईको प्रतिवेदनमा छलफल गर्न १० वटा समूह बनाइएको छ

जसपा भट्टराई पक्षको विस्तारित बैठक सुरु ,नेता महिन्द्रराय यादव पनि सहभागी

काठमाडौँ । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् । यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ । बैठकमा जसपा नेता महिन्द्रराय […]

विभाजन बाटोमा जसपा, आज भट्टराई पक्षको छुट्टै बैठक

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज सुरु हुँदैछ। बैठक बिहान ११ बजे जडिबुटीमा सुरु हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक अवस्था स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजना लगायत विषयमा छलफल हुनेछ। बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने नेता पाण्डेले बताए। पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक पनि असार २९

जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति विस्तारित बैठक बस्दै

आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ।...

जसपा : बाबुराम भट्टराई पक्षकाे केन्द्रीय समिति विस्तारित बैठक बस्दै

काठमाण्डाै – आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ । बाबुराम पक्षले असार २८ र २९ गते काठमाण्डौमा बैठक बोलाएको हो । अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् । पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् । यद्यपि पार्टीमा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ । जसकारण पनि पार्टी या...

बाबुराम भट्टराई पक्षले बोलायो विस्तारित बैठक

काठमाडौँ । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ । आगामी २९ र ३० गतेका लागि काठमाडौँमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।