एक करोड अनुदान वितरण

म्याग्दी, २९ साउन: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ । सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कूल लागतको ५० देखि ८५ प्रतिशतसम्म […]

सम्बन्धित सामग्री

मेलम्चीको साढे तीन करोड लिटर पानी वितरण भएन

सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन । लम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो । गत १८ मंसिरमा मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो ।यसको ६ दिनपछि अर्थात् २३ मंसिरदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको ८ दिनमा पनि पुरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन ।६ महिनासम्म बन्द रहेको वितरण सञ्जाल

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटर मात्र राजधानीमा वितरण भइरहेको छ।...

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो ।जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता

सिन्धुलीका बैंकद्वारा ९ करोड नयाँ नोट वितरण

सिन्धुली । सिन्धुलीका राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूले दशैं र तिहारका लागि करिब ९ करोड नयाँ नोट ग्राहकहरूलाई वितरण गरेका छन् । दशैंका लागि राष्ट्रिय वाणिज्य बैंककाे शाखा कार्यालय सिन्धुलीले राष्ट्र बैंकबाट ३ करोड नयाँ नोट झिकाई सिन्धुलीमाडी, भिमा र मरिण शाखाबाट समेत वितरण गरिरहेको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक र अन्य निजि […]

काठमाडौंमा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी, २७ करोड लिटर वितरण हुने

काठमाडौं : काठमाडौं काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ। केयूकेएलले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाउन लागेको हो।केयूकेएलका प्रमुख मिलन शाक्यले आइतबार बिहान ११ बजेसम्म काठमाडौंवासीको धारामा पुग्ने जानकारी दिए। प्रणालीमा १७ करोड लिटर पठाएसँगै  उपत्यकामा अब २७ करोड लिटर पानी वितरण हुनेछ।यसअघि वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो।

काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाण्डौ उपत्यका   खानेपानी   लिमिटेड   (केयूकेएल) ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो । गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो  । अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर ...

मेलम्चीको १७ करोड लिटर पानी आइतबारदेखि वितरण

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौँमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौँ आउने पानीको सम्पूर्ण परिमाण हो । ११ वैशाखदेखि मीनभवनबाट काठमाडौँमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड […]

नेपालमा १ करोड डोज कोभिडविरुद्धको खोप वितरण

नेपालमा कोभिड- १९ विरुद्धको १ करोड डोज खोप वितरण भइसकेको छ ।  मंगलबारसम्म  कोभिड विरुद्धको  पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको १ करोड डोज खोप वितरण गरिएको हो । नेपालमा वितरित जोन्सन एण्ड जोन्सनको खोप एकडोजमात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ । हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जनाइएको […]

अन्य देशलाई वितरण गर्न अमेरिकाले ५० करोड खोप किन्ने

एजेन्सी।अमेरिकाले अन्य देशलाई सहयोग गर्न ५० करोड डोज खोप किन्ने घोषणा गरेको छ।बाइडन प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ। अमेरिकामाथि गरिब मुलुकमा कोरोनाविरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ।

सात करोड ५० लाख मुआब्जा वितरण

तामाकोसी–बाह्रबिसे ४ सय केभी प्रसारण लाइनको टावरले ओगट्ने जग्गाको सात करोड ५० लाख मुआब्जा वितरण भएको छ । आयोजनाको दोलखामा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआव्जा वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्यांनका आधारमा आयोजनाले मुआब्जा वितरण गरेको हो ।आयोजनाको टावर राख्दा २१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ […]