महाप्रबन्धक नहुँदा हेटौंडा सिमेन्टको उत्पादन र बिक्री ठप्प

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योग डेढ महिनादेखि महाप्रबन्धकविहीन छ । महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको हो । महाप्रबन्धक नहुँदा उद्योगको उत्पादन र बिक्री ठप्प छ । नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेकाले उद्योगको काम लथालिङ्ग भएको सिमेन्ट उद्योगले बताएको छ । उद्योगको ढुंगा धुलो पकाउने मेसिन बिग्रिएर सिमेन्ट […]

सम्बन्धित सामग्री

उत्पादन बढी हुँदा दुध बिक्री भएन: मन्त्री भुसाल

कृषि मन्त्री डा.बेदुराम भुसालले नेपालमा बढी दुग्ध उत्पादन भएका कारण किसानको दुध बिक्री नभएको बताएका छन्।...

हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने

काठमाडाैँ – हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ। हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुप ( Nilgiri group Pty Ltd.)लाई नियुक्त गरेको छ। निलगिरी ग्रुपका हेड अफ सेल्स एण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा सम्झौता गरिएको हो। निलगिरी आधिकारिक बिक्रेता नियुक्त भएसँगै हाइलाइफका नेपाली उत्पादन […]

भारतको मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने

नयाँ दिल्ली- भारतको पूर्वोत्तर राज्य मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने भएको छ । मिजोरममा उत्पादन हुने इसाबेल्ला वाइनलाई राज्यबाहिर पनि बिक्री गर्ने विषयमा स्थानीय वाइन उत्पादक र दिल्लीमा आधारित वितरक कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ह्नाह्लान अङ्गुर खेती एवम् प्रशोधन सहकारी संस्था र आरआर सेल्सबीच इसाबेल्ला वाइनको बिक्री एवम् वितरणका […]

तीन करोडको स्याउ उत्पादन, साठी लाखको बिक्री

सिमकोट – यस वर्ष हिमाली जिल्ला हुम्लामा तीन करोड मूल्यका स्याउ उत्पादन भएको पाइएको छ। स्याउ उत्पादन राम्रो भए पनि बजारको समस्याको कारण जम्मा साठी लाख मूल्यका स्याउ बिक्री भएको पाइएको हो। सिमकोट गाउँपालिका– ६ का जयचन्द्र रोकायाले आफूले ५० क्विन्टल स्याउ उत्पादन गर्न सफल भएको बताए। स्याउ उत्पादन राम्रो भए पनि बिक्री २५ क्विन्टल […]

रातो च्याउको व्यवसायिक उत्पादन तथा बिक्री वितरण सुरू

बहु औषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण सुरू गरिएको छ ।भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री वितरण सुरू गरेको हो । उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ […]

उदयपुर सिमेन्टको उत्पादन र बिक्री बढ्यो

काठमाण्डाै - सरकारको पूर्ण स्वामित्वमा सञ्चालन भइरहेको उदयपुर सिमेन्टको उत्पादन र बिक्री बढेको छ । एक वर्षअघि उद्योगको महाप्रबन्धकको हैसियतले गोपीकृष्ण न्यौपानेले नेतृत्व सम्हालेपछि उत्पादन, बिक्रीसँगै वित्तीय व्यवस्थापनमा पनि सुधार आएको उद्योगले दाबी गरेको छ ।  अघिल्लो वर्ष सिमेन्ट मिलबाट प्रतिघण्टा २० मेट्रिक टनका दरले उत्पादन भइ रहेकोमा मर्मत सम्भारपछि यसवर्ष प्रति घण्टा ४३ मेट्रिकटनका दरले उत्पादन भएको छ। यसबाट उत्पादन बढनुका साथै विद्युत् खपतमा समेत मितव्ययिता भएको उद्योगले जनाएको छ । विज्ञप्ति :

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने २ जना पक्राउ

काठमाडौं, २ असार । गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन सहित २ जना मंगलबार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत […]

गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने ब्यक्ति पक्राउ

काठमाडौँ / गुणस्तरहिन ह्याण्ड सेनटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने आशिष प्याकुरेल पक्राउ परेका छन् । नावमी (NAWAMI) नामको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योग बालाजुबाट

डीडीसीको उत्पादन पोखरामा पनि बिक्री सुरु

पोखरा -दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको दूध र दूधजन्य वस्तु पोखरामा पनि बिक्री वितरण सुरु भएको छ । पोखराको सृजना चोकमा बिक्री कक्ष सुरु भएको डीडीसी पोखरा कार्यालयका प्रमुख हरिराम पौडेलले बताए ।पोखरामा डीडीसीको उत्पादनत बिक्री हुन सुरु भएसँगै डीडीसीको उत्पादन देशका ७ प्रदेशमा बिक्री वितरण हुने गरेको उनले बताए । गण्डकी प्रदेशबाहेक […]

बजारमा यति कार्पेटको उत्पादन एबं बिक्री शुरु

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ ।  बिभिन्न आकर्षक रङ्गहरुमा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको हो । आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धे