नयाँ दिल्ली- भारतको पूर्वोत्तर राज्य मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने भएको छ । मिजोरममा उत्पादन हुने इसाबेल्ला वाइनलाई राज्यबाहिर पनि बिक्री गर्ने विषयमा स्थानीय वाइन उत्पादक र दिल्लीमा आधारित वितरक कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ह्नाह्लान अङ्गुर खेती एवम् प्रशोधन सहकारी संस्था र आरआर सेल्सबीच इसाबेल्ला वाइनको बिक्री एवम् वितरणका […]