किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

  काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा अदालतमा बिचाराधीन छ । तर, यो घटनासँग सम्वन्धित थरिथरि बयान यूट्यूवमा भाइरल भएपछि घटना थप रहस्यमय बन्दै गएको छ । सवितासंग जोडिएका कतिपय संवेदनशील अडियो–भिडियो समेत युट्युब मार्फत सार्वजनिक हुन […] The post किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

सन्दीपको पक्षमा बलियो प्रमाण पेस गरेका छाैँ - अधिवक्ता रिजाल

काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।हिजो बुधवारदेखि जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकिल र सरकारी व...

बलात्कार मुद्दामा सन्दीपको पक्षबाट बहस सकियो

१७ कात्तिक, काठमाडौं । जबर्जस्ती करणी मुद्दा क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट कानुन व्यवसायीको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा मंगलबारदेखि जारी थुनछेक बहसमा बिहीबार सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको […]

सन्दीप लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता थापाले पनि बहस गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ। अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् । उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। यसअघि थुनछेक बहसको पहिलो […]

न्यायको मन्दिरमा दमन र धम्की

सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर।न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य कानुन व्यवसायीभन्दा अगाडि थिइन् बराल। त्यही बेला महिला प्रहरी आएर लछारपछार गरेको उनले सुनाइन्। ‘हातले धकेलेजस्तो देखाउने तर तलबाट बुटले हिर्काउने रहेछन्’, उनले भनिन्, ‘हातमा पनि सामान्य चोट लागेको छ।’प्रहरीले शान्ति

सर्वोच्चमा ५ मिनेटको बहस, जिस्क्याएजस्तो भयो !

प्रतिनिधिसभा विघटनको मुद्दामा बरिष्ठ कानुन व्यवसायीहरुलाई बहसका लागि ५ देखि १० मिनेटको समय तोकिएकोमा आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हाँस्दै भने, ‘५ मिनेट पनि के समय छुट्याएको !’प्रधानन्यायाधीशले समय थोरै भएको भन्दै गर्दा लयर्स पोडियममा उभिएकी थिइन् बरिष्ठ अधिवक्ता सविता भण्डारी । प्रधानन्यायाधीशले फेरि थपे, ‘पाँच मिनेट समय त जिस्क्याएजस्तो भयो । पाँच मिनेटमा कति बहस गर्नुहुन्छ ? उभिएर मात्रै जाने हो ?’रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना स

सविता भण्डारी मृत्यु प्रकरण : सामाजिक सञ्जालपछि संघसंस्थाको चासो

दुई महिनाअघि मृत्यु भएकी चितवन शारदानगरकी सविता भण्डारी धितालको चर्चा सामाजिक सञ्जालमा छाएको छ । प्रहरीले आत्महत्या मानेको यो घटनामा सविताका श्रीमान्, ससुरा र अमाजु (श्रीमान्की दिदी) विरुद्ध चितवन जिल्ला अदालतमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दायर भएको छ । तर

सविताका लागि न्याय : सोसल मिडियामा भाइरल 'आत्महत्या प्रकरण'को कथा

काठमाडौं : वैशाख ४ गते दिउँसो करिब साढे ४ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित बखान चोक नजिकैको एउटा घटनाले धेरैको ध्यान खिच्यो। बाक्लो बस्तीको चोक नजिकैको साढे दुई तले घरभित्र २८ वर्षीय सविता भण्डारी धिताल झुन्डिएकी अवस्थामा फेला परिन्। घाँटीमा पासो लगाएर घरभित्र झुन्डिएकी सविताको हात खुट्टा चल्दै…