नवौं राष्ट्रिय खेलकुद: एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।  पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको हो । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको […]

सम्बन्धित सामग्री

पुरुष फुटबलमा गण्डकीलाई कास्य

गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको कास्य पदक जितेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकीले कास्य जित्यो । पोखरा रंगशालामा गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गोल गरे । पुरुष फुटबलको स्वर्ण पदकका लागि एपीएफ क्लब र आर्मी भिड्ने छन् ।एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यस्तै आर्मीले गण्डकीलाई हराउँदै फाइनल पुगेको थियो ।

नवौं राष्ट्रिय खेलकुद: पुरुष बास्केटबलको फाइलनमा गण्डकी र एपीएफ भिड्ने

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष बास्केटबलको फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी प्रदेश र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आर्मीलाई ७०-६६ स्कोरले हराउँदै गण्डकी फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो क्वार्टरमा आर्मीले १६-१९ स्कोरले अग्रता लिएको थियो । दोस्रो हाफमा गण्डकीले ३९-३२ स्कोरका साथ अग्रता […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

काठमाडौँ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदूरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजीत गरेर फाइनल यात्रा तय गरेको छ । गण्डकी […]

महिला राष्ट्रिय भलिबल : म्याग्देली चेलीले नेतृत्व गरेको टोली आमने–सामने हुँदै

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज मंगलबार फाइनल प्रवेशका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेशबीचमा प्रतिस्पर्धा हुँदैछ । लिक कम नक आउट सिस्टममा खेलाइएको खेलको क्वाटरफाइनलमा पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले प्रदेश […]

नवौं राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ। आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब […]

नवौं राष्ट्रिय खेलकुद : एपीएफ पुरुष फुटबलको सेमीफाइनलमा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत नेपाल एपीएफ क्लब पुरुष फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार दिउँसो गोस्टेघाट सम्पन्न समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ । एपीएफलाई जित दिलाउन प्रदिप लामा र नविन लामाले दुई गोल गरे । वागमतीका लागि अभिषेक रिजालले सान्त्वना गोल गरे । पहिलो हाफको […]

महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६–० को जित, सावित्राको ५ गोल

२९ असोज, स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब विजयी भएको छ । वालिङमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० को फराकिलो अन्तरले पराजित गरेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने सरु लिम्बुले ह्याट्रिक । खेलको ५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी […]

९औं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिम विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल एपीएफ क्लब र सुदूरपश्चिमले जित निकालेका छन् । मंगलबार भएका खेलहरुमा एपीएफले वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएका हुन् ।

नवौं खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा कुल ९ टोलीले सहभागिता जनाउने छन् । ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ए मा नेपाल एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् ।त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशले खेल्नेछन् । सोही दिन नै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश

एनआरएनए र सुदूरपश्चिम प्रदेश फाइनलमा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम चारमा पुगे । एपीएफको लगातार चार खेल रद्द भएको हो । यता सुदूरपश्चिमको भने एक खेलमा जित निकाल्दा दुई खेल रद्द भएको थियो ।एपीए