नागरिकले परिवर्तन महसुस गर्ने गरी काम गर्न मन्त्री श्रेष्ठको भूमि व्यवस्थापन विभागलाई निर्देशन

न्युज अफ नेपाल, काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिनुभएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरूप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार […]

सम्बन्धित सामग्री

भूमि प्रशासनलाई सूचना प्रविधियुक्त बनाइँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको मालपोत र नापी कार्यालयलाई सूचना प्रविधियुक्त बनाउँदै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रूपान्तरणको उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भू–सेवा केन्द्र सबै कार्यालयमा विस्तार गर्ने लक्ष्य रहेको बताए । ‘नापी विभाग र कार्यालयको कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन्,’ उनले भने, ‘मालपोत कार्यालयका १ करोडभन्दा बढी कागजी अभिलेखलाई यथाशीघ्र विद्युतीय अभिलेखमा रूपान्तरण गर्ने काम बजेट अभावले चुनौतीपूर्ण छ ।’ चालू आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासन सेवा प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ । नेपालमा प्राचीनकालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन रहिआएको छ । माल अड््डामा घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कार्यको शुरुआत भने १९७९ वैशाख १ गतेदेखि शुरू भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । १९९६ सालमा काठमाडौंमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो । मन्त्रालयका सचिव रेग्मीका अनुसार हाल मुलुकमा २१ भूमि सुधार र ११० मालपोत कार्यालय छन् । मुलुकमा १३१ नापी कार्यालय र सातओटा विशेष नापी कार्यालय छन् । रासस

नागरिकको सेवामा इमान्दार बन्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरूलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरूका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी तालिमको आज काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताइन् ।उनले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापी सम

‘भाषण र निर्णयका ठेलीले मात्र जनताका समस्या हल हुन्नन्’

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । कीर्तिपुर नगरपालिका–५ पागामा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उहाँले राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न स्थानीय तहका पदाधिकारीलाई […]

नागरिकले परिवर्तन महसुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन् ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन् […]

नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, ९ फागुन: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छिन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज (आइतबार) अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरुप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार […]

नागरिकले परिवर्तन महसुस हुनेगरि काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन्।भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयका बारेमा जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन्।मन्त्री श्रेष्ठले मालपोत लगायत कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाल

राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा आज आयोजित नवप्रवेश नापी अधिकृतका लागि आयोजित तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशलाई राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेका हुन् । ‘भूमि र नापी जनताको […]

राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा आज आयोजित नवप्रवेशी नापी अधिकृतका लागि आयोजित तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशीलाई राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेकी हुन् । “भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्षरूपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धित कर्मचारी अझै जिम्मेवार बन्नुपर्छ”, मन्त्री श्रेष्ठले भनिन्।     ...

‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ ।