भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ ।
पिसाबमा रगत देखिने अवस्थालाई हेमाचुरिया भनिन्छ । संक्रमण, कडा व्यायाम र मिर्गौलाको रोगसहित धेरै अवस्थाले पिसाबमा रगत देखिन सक्छ । यस्तो समस्यालाई बेवास्ता गर्नुहुँदैन । उचित स्वास्थ्य सेवाप्रदायकहरूले यसका कारण र उत्तम उपचार...
कहिलेकाहीँ राति राम्रै सुतेको बेलामा बिहान उठ्दा शरीरमा कालो वा गाढा निलो डाम देखिने गर्छ । यो कसरी हुन्छ भन्ने सबैलाई आश्चर्य लाग्न सक्छ । साधारणतया यस्तो डामलाई ‘बोक्सी’ले टोकेको भन्ने परम्परागत विश्वास रहेको पाइन्छ । तर, विशेषज्ञहरू भने शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तस्रावका कारण हुने बताउँछन् । शरीरको छालको कुनै […]
काठमाडौं – गर्मी महिना शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्छन्। गर्मी मौसममा देखिने घमौरालाई धेरैले ठूलो समस्या मान्छन्। घमौरा पसिनाको ग्रन्थीहरूबाट आउने संक्रमण हो। कहिलेकाहीँ कुनै कारणवश शरीरमा पसिनाका प्वालहरू बन्द भए भने घमौरा देखिने चिकित्सकको भनाइ छ। गर्मीको समयमा घमौरा जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन्छ। घमौरा धेरैजसो घाँटी, काखी वा कापमा देखिने […]
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले देखिने गरी स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम...
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार गतिशील नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सिंहले सरकार गतिहीन भएको बताएका हुन् । उनले भने, ‘सरकार गतिशील भएन, यसरी सरकार चलाएर भएन । एकपछि अर्को गल्ती भइरहेको छ । सरकारबाट देखिने काम गर्नुपर्यो, देखिने काम के हो ? […]