नयाँ सरकारलाई पूरक  बजेट ल्याउन दबाब

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो । चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आप्mना प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने गरी पूरक बजेट ल्याउनुपर्ने जानकार बताउँछन् । उनीहरूका अनुसार चालू वर्षको ५ महीना पूरा हुँदा सरकारको आम्दानीले कर्मचारीलाई तलब भ

सम्बन्धित सामग्री

अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रको माग

खस्किँदै गएको अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रले माग गरेको छ । शनिबार विराटनगरमा आयोजित उद्योग संगठन मोरङको पदस्थापन कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले अर्थतन्त्र उकास्ने बजेट ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।...

कार्यान्वयनमुखी बजेट ल्याउन लुम्बिनीका सांसदको सरकारलाई सुझाव

रुपन्देही । लुम्बिनी प्रदेशका सांसदहरुले जनभावना र विचार समेटी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमुखी बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा सांसदहरुले आफ्ना धारणा राख्दै सरकारलाई कार्यान्वयनमुखी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाएका हुन् । उनीहरुले आगामी आर्थिक वर्षको २०८०/०८१ बजेट तथा नीति कार्यक्रम […]

नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो । चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आप्mना प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई […]

समावेसी बजेट ल्याउन कर्णाली प्रदेश सरकारलाई सुझाव

कर्णाली प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तनलाई ध्यानमा राख्दै समावेशीकरण बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।कर्णाली प्रदेशको सामाजिक विकास समितिले आयोजना गरेको लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण बजेट विश्लेषण सम्बन्धी कार्यक्रममा सांसदहरुले आगामी वर्षको बजेटमा जलवायु परिवर्तन, लैङ्गिक समानता र अपाङ्गमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् । जलवायुजन्य तथा वातावरण संरक्षणका लागि […]

नीति‚ कार्यक्रमअनुसार बजेट ल्याउन प्रदेश सरकारलाई सांसदको सुझाव

प्रदेश १ का सांसदहरूले नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रदेश सरकारले बुधबार ल्याएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रदेशसभामा बिहीबार सुरु भएको छलफलमा सांसदहरूले नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउन सुझाव दिएका हुन् ।

बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति

नयाँ बजेटका लागि अर्थमन्त्री पौडेलले गरे पूर्वअर्थमन्त्रीहरूसँग छलफल

पूर्वअर्थमन्त्रीहरुले वास्तविकतामा आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर मंगलवार आयोजना गरेको छलफलमा उनीहरुले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन आग्रह गरे ।  यस्तै ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्न तथा खर्च कटौतीलाई विशेष ध्यान दिन र कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने गरी बजेटको विनियोजन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरुको जोड थियो । आकारका आधारमा ठूलो...