बजेटमा स्वास्थ्य पूर्वाधार र भ्याक्सिन आयातलाई प्राथमिकता दिन निजी क्षेत्रको सुझाब

स्वास्थ्य प्रणालीमा सुधारसँगै कोभिडले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन सरकारलाई निजी क्षेत्रको जोड आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा स्वास्थ्य पूर्वाधारको विकास र भ्याक्सिन आयातलाई पहिलो प्राथमिकतामा राख्न...

सम्बन्धित सामग्री

बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन कांग्रेस सांसदको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले आगामी fiscal year को बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाएका छन्।  आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव लिन congress संसदीय दलको आज बसेको बैठकमा उनीहरूले मुलुकको विषम आर्थिक परिस्थितिमा जनतामुखी बजेट ल्याउन अर्थमन्त्री एवं पार्टीका नेता Dr. Prakash Sharan Mahat लाई सुझाएका हुन । सोमबार र मङ्गलबार भएको बैठकमा कतिपय सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए।   बैठकमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको budget तर्जुमा गनुपर्ने बताए । साथै उनले बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव दिन सांसदहरुलाई आग्रह गरेका थिए । बैठकमा अर्थमन्त्री डा महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएको राष्ट्रियसभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन्। अर्थमन्त्री महतले सांसदहरुले राखेका जिज्ञासाका बारेमा जवाफ दिँदै बजेटका लागि स्रोत र साधनको कमी रहेको र सोहीअनुसार तर्जुमा गरिने बताएका थिए । जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुने गरी बजेट तर्जुमा गरिने  प्रतिबद्धता महतले व्यक्त्त गरेका छन्  । बैठकमा यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछिको परिणाम, समसामयिक राजनीतिलगायत विषयमा समेत सांसदहरुले आफ्ना धारणा समेत राखेका थिए । रासस #congress #budget #abhiyan #abhiyandaily #aarthikabhiyan #newbusinessage

सुशासन कायम गर्नु सरकारको मुख्य काम, पूर्वधार निर्माण सरकारको प्राथमिकता

काठमाडौं। सत्तारुढ दल नेकपा(एमाले)का सचिव योगेश भट्टराईले सुशासन कायम गर्नु सरकारको मुख्य काम भएको बताएका छन्। सेवा प्रवाह छिटो, छरितो गर्नु र शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणको सवालहरुमा सरकारको प्राथमिकता हुने उनले जनाए। सचिव भट्टराईले देशको अर्थतन्त्रलाई उकास्नु नै सरकारको मुख्य कार्यभार रहेको उल्लेख गरे। विकास खर्च र पँुजिगत खर्च बढाएर अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अगाडी बढाउनुपर्ने उनको भनाई छ।

पाटन, सुर्नया र दोगडाकेदारको बजेट सार्वजनिक

बैतडी : बैतडीको पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन्। पाटनले अगामी आर्थिक वर्ष २०७९।०८० लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता राखेर पाटनले नीति तथा कार्यक्रम ल्याएको छ।कृषि उपजको बजारीकरणका लागि कोल्ड स्टोर निर्माण गरिने, महिनाको १ पटक हाटबजार लगाइने र कृषकहरूलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषिजन्य यन्त्र प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यस्तै शिक्षातर्फ अंग्रेजी

खोप सहज रूपमा लगाई अर्थतन्त्र चलायमान बनाऊँ

पछिल्लो समय नेपालमा खोप आउने क्रम बढिरहेको छ । नयाँ सरकारको गठनपछि सरकारले खोपलाई प्राथमिकता दिन विभिन्न विकास साझेदार तथा मित्रराष्ट्रहरूसँग अनुरोध गरेसँगै उनीहरूले सक्रियतापूर्वक सहयोग पनि गरिरहेका छन् । सम्भावित तेस्रो लहरका लागि तयार रहनुपर्ने बाध्यता तथा स्वास्थ्य पूर्वाधार एवं जनशक्तिको सहजीकरणमा सरकारले जति चुस्तताका साथ गर्न सक्छ, त्यति नै नागरिकको जीवन रक्षा गर्न […]

आज प्रदेशको बजेट सार्वजनिक हुँदै, प्राथमिकतामा स्वास्थ्य क्षेत्र

सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, संक्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। देशका अधिकांश क्षेत्र महामारीको चपेटामा परेकाले बजेटको प्राथमिकता सोहीअनुसार हुनेछ।

सबै प्रदेशको बजेमा पूर्वाधार विकास र रोजगारीलाई प्राथमिकता

काठमाडौं, असार १ । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना ९कोभिड–१९० महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता […]

बजेटको प्राथमिकता कृषि, रोजगारी र पूर्वाधार

यतिबेला आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट निर्माणको तयारी हुँदैछ । संसदमा बजेटपूर्वको छलफल सकिएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा जानकारी गराइसक्नुभएको छ । बजेट अधिवेशनकै क्रममा बजेटको प्राथमिकता स्वास्थ्य, पूर्वाधार निर्माण, रोजगारी सिर्जना र कृषिको व्यावसायिकतामा बढी केन्द्रीत हुनुपर्ने सुझाव सांसदहरुको छ ।

शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकता

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ६३ करोड २४ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिव ७ करोड ६५ लाख आन्तरिक आय अनुमान गरेको छ । जसको प्रमुख स्रोत नदीजन्य पदार्थ उत्खनन् वापत प्राप्त हुने राजस्व बाँडफाँडलाई मानेको छ । आगामी बजेटले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार विकास र वातावारण संरक्षण र सुशासनलाई विशेष प्राथमिकता दिइएको नगरपालिकाको भनाइ छ । सामाजिक विकासतर्फ ५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये शिक्षा क्षेत्रमा मात्रै ३ करोड १० लाख रुपैयाँ खर्च गरिनेछ ।