नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो । चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आप्mना प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई […]

सम्बन्धित सामग्री

नयाँ सरकारलाई पूरक  बजेट ल्याउन दबाब

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो । चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आप्mना प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने गरी पूरक बजेट ल्याउनुपर्ने जानकार बताउँछन् । उनीहरूका अनुसार चालू वर्षको ५ महीना पूरा हुँदा सरकारको आम्दानीले कर्मचारीलाई तलब भ

जेठ १५ मा कामचलाउ र साउनमा पूरक बजेटको माग

कोरोना महामारीले थलिएको अर्थतन्त्र र त्यसको अध्ययन गर्न तत्काल कठिन हुने भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनालाई लक्षित गरेर कामचलाउ बजेटमात्र ल्याउन सुझाव दिएका छन् । जटिल परिस्थितिमा बजेटको आकार बढाउन नहुने तर्क गर्दै तत्काल कामचलाउ बजेट ल्याएर कारोना महामारीपछि आवश्यकताका आधारमा पूरक बजेट ल्याउन उनीहरूले सरकारलाई सुझाएका हुन् । संसदमा आइतबारदेखि सुरु भएको प्रि–बजेट छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिले बजेटको आकार बढाएर ल्याउनुको अर्थ नहुने तर्क गरे ।