विद्यार्थीले गरे डेंगी रोगविरुद्धको सचेतनामूलक कार्यक्रम

अक्सफोर्ड प्राक्टिकल स्कुलको आयोजनामा बालमैत्री समाजको आधार; जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ बाल दिवससँंगै डेंगी रोगविरुद्धको सचेतनामूलक प्रभातफेरि कार्यक्रम एवं विविध सांस्कृतिक कार्यक्रम गरिएको हो।...

सम्बन्धित सामग्री

तनहुँ सदरमुकाम दमौली डेंगी ‘हटस्पट’ बन्दै

तनहुँको सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगी संक्रमित भएका अधिकांश बासिन्दा सदरमुकाम दमौली बजारभित्रका बासिन्दा हुन्। डेंगी लाम...

रुकुमपूर्वमा पनि देखिन थाल्यो डेंगी

रुकुमपूर्व- रुकुमपूर्वमा पनि डेंगी पोजेटिभ देखिएको छ। मोरङ घर भइ हाल व्यापारको सिलसिलामा रुकुमपूर्व आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगी पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए। उनी बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए। डेंगीसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेंगी पोजेटिभ देखाएको अस्पतालका […]

फेरि सुरु भयो डेंगी प्रकोप

काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि डेंगी संक्रमण फैलिँदै गएको राष्ट्रिय इपिडियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म उपत्यकाभित्र ९५ जना र देशभरिमा ११ सय ९२ जनामा डेंगी पुष्टि भइसकेको छ।...

फेरि सुरु भयो डेंगी प्रकोप

काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि डेंगी संक्रमण फैलिँदै गएको राष्ट्रिय इपिडियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म उपत्यकाभित्र ९५ जना र देशभरिमा ११ सय ९२ जनामा डेंगी पुष्टि भइसकेको छ।...

गगन थापालाई डेंगी

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। उनको सचिवालयका अनुसार उनलाई डेंगी संक्रमण पुष्टि भएको हो। बिहीबार थापालाई उच्च ज्वरो आए पनि शुक्रबार भने केही कम भएको छ। ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले परीक्षण गर्दा उनमा डेंगी पुष्टि भएको हो। डेंगी संक्रमणपछि उनी घरमै आराम गरिरहेका छन्।

डेंगी संक्रमणबारे रोचक तथ्य

एजेन्सी– डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन्। करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ। डेंगी संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ। यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो। यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी […]

डेंगी लागेको कसरी थाहा पाउने ? (भिडियो)

डेंगी चार प्रकारका हुने भएकाले एक व्यक्तिमा जीवनभर चारपटकसम्म डेंगी संक्रमण हुन सक्ने सम्भावना हुन्छ । तर, एउटै भाइरसले दोहोर्‍याएर संक्रमण नगराउने चिकित्सक डा. सुवास कार्की बताउँछन् ।

बाँकेमा सात जनामा डेंगी

अत्यधिक गर्मी हुने बाँकेमा डेंगीका बिरामीको संख्या सात पुगेको छ। नेपालगन्ज र कोहलपुरका सात जनामा डेंगी देखिएको हो।...

चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो

चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्लामा एक महिनाको अवधिमा ७६ जनामा डेंगी र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।...

काठमाडौंमा सल्बलाउँदै डेंगी! के-के हुन् लक्षण?

काठमाडौंमा डेंगी विशेष गरेर कात्तिक र मंसिर महिनामा देखिँदै आइरहेको छ।