स्वास्थ्यकर्मी आफै बिरामी भएपछि प्रसूति सेवा ठप्प

खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफै बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एक मात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो । ढुङ्गाना उपचारका लागि काठमाडौं गएका छन् । उनी उपचारका लागि गएपछि अस्पतालले […]

सम्बन्धित सामग्री

गोरखा अस्पतालका चिकित्सक बिदामा, प्रसूति सेवा ठप्प

९ चैत्र, गोरखा । गोरखा नगरपालिका–१० की प्रतिमा राना मगर सुत्केरी गराउन बुधबार गोरखा अस्पताल पुगिन् । तर चिकित्सकले सामान्य चेकजाँचसमेत नगरी भरतपुर रेफर गरिदिए । ‘हामी केही दिन बिदामा हुन्छौं, त्यसैले यहाँ हुँदैन भरतपुर जानुस् भन्नुभयो,’ प्रतिमाका श्रीमान् विनोद राना मगरले भने । जिल्लामै उपलब्ध सेवाका लागि भरतपुर जानुपर्दा समस्या भएको उनले गुनासो गरे […]

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।

जिल्ला अस्पतालमा शल्यक्रियाबाट गरिने प्रसूति सेवा ठप्प

ताप्लेजुङ-जिल्ला अस्प्तालमा भेटिएकी आठ महिनाकी गर्भवती समीक्षा गुरुङले भनिन्, “भिडियो एक्सरे गर्न आएकी हुँ । दुई घण्टा भयो पर्खेको डाक्टर छैनन् । अब अर्को हप्ता आउनुपर्ला ।” २१ वर्षीया गुरुङ बिहान १० बजे नै चेकजाँचका लागि आएकी थिइन् । मुश्किलले चेकजाँच गरेर भिडियो एक्सेरेको प्रतीक्षामा बसेकी थिइन् । तर डाक्टर नै आएनन् ।पाथीभरा याङवरक गाउँपालिका–१ […]

चिकित्सक नहुँदा प्रसूति सेवा ठप्प

संखुवासभा : निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन जिल्ला अस्पताल खाँदबारीमा राखेका दुई जनामध्ये एकजना चिकित्सकको समय अवधि सकिएको र एक जना बिदामा बसेपछि प्रसूति सेवा ठप्प भएको छ। निक साइमन संस्थाले राखेका चिकित्सक डा. युवराज बस्नेतले दशैँअघि नै समय अवधि सकिएको भन्दै खाँदबारी अस्पताल छाडिसकेका छन्। प्र...