ताप्लेजुङ-जिल्ला अस्प्तालमा भेटिएकी आठ महिनाकी गर्भवती समीक्षा गुरुङले भनिन्, “भिडियो एक्सरे गर्न आएकी हुँ । दुई घण्टा भयो पर्खेको डाक्टर छैनन् । अब अर्को हप्ता आउनुपर्ला ।” २१ वर्षीया गुरुङ बिहान १० बजे नै चेकजाँचका लागि आएकी थिइन् । मुश्किलले चेकजाँच गरेर भिडियो एक्सेरेको प्रतीक्षामा बसेकी थिइन् । तर डाक्टर नै आएनन् ।पाथीभरा याङवरक गाउँपालिका–१ […]