संखुवासभा : निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन जिल्ला अस्पताल खाँदबारीमा राखेका दुई जनामध्ये एकजना चिकित्सकको समय अवधि सकिएको र एक जना बिदामा बसेपछि प्रसूति सेवा ठप्प भएको छ। निक साइमन संस्थाले राखेका चिकित्सक डा. युवराज बस्नेतले दशैँअघि नै समय अवधि सकिएको भन्दै खाँदबारी अस्पताल छाडिसकेका छन्।
प्र...