रोहित पौडेलले पाए नेपाली टोलीको उपकप्तानको जिम्मेवारी

काठमाडौं: रोहित कुमार पौडेलले नेपाली क्रिकेट टोलीको उपकप्तानको जिम्मेवारी पाएका छन्। पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट मुक्त गरिएयता उपकप्तानबिहिन अवस्थामा रहेको नेपाली टोलीमा पौडैलले क्रिकेट विश्वकप लिग २ को अमेरिका र स्कटल्याण्डसँगको सिरिजका लागि उपकप्तानको जिम्मेवारी पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। अमेरिकामा हुने लिग२ का लागि यसअघि क्यानले १५ सदस्यीय…

सम्बन्धित सामग्री

ओमान र क्यानडाविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।  टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह...

त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । घरेलु मैदानमा मंगलबारदेखि हुने त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।   नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी, […]

विश्वकप लिग- २ श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा, युवा बलर सूर्य तामाङलाई अवसर

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत आसन्न श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । फेब्रुअरी १५ देखि २४ सम्म हुने श्रृंखलाका लागि १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुल्शन झा टोलीमा छन् । पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, […]

रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान हुने भएका छन् । आगमी अगष्ट ३० देखी सुरु हुने एसिया कपमा ६ टोलीको सहभागीता छ । नेपालले रोहित पौडेलको कप्तानीमा १७ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा रोहित झन्डै २१ […] The post रोहित एसिया कप २०२३ का सबैभन्दा कान्छा कप्तान first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तानमा रोहित पौडेल नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्।...

नेपाली क्रिकेट टीमको क्याप्टेनमा रोहित नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टीमको क्याप्टेनमा रोहित पौडेल नियुक्त भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपालले पौडेललाई कप्तान नियुक्त गरेको हो । बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त थियाे । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् । सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । […]

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

केन्याविरुद्धको सिरिजको लागि नेपाली टोली घोषणा

काठमाडौँ– केन्याविरुद्धको बाइल्याट्रल क्रिकेट सिरिजमा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितको १६ खेलाडी सम्मिलित टोलीको सुची नेपाल क्रिकेट संघ क्यानले मंगलबार सार्वजनिक गरेको हो । टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करन केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर […]

सन्दीपको कप्तानीमा जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन टी ट्वान्टी क्रिकेट खेलका लागि आज राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । कप्तान लामिछानेसँगै नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आरिफ शेख, आसिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण …

सन्दीपको कप्तानीमा खेल्लान् ज्ञानेन्द्रसहितका खेलाडीले, कि के गर्लान्?

काठमाडौँ- नेपाल क्रिकेट संघ-क्यानले बुधबार अनुशासनको कारबाहीस्वरुप ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टोलीको कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएपछि साँझ अन्य खेलाडीहरुले सामाजिक सञ्जालमार्फत सांकेतिक विरोध जनाएका थिए। क्यानले सार्वजनिक गरेको प्रेस विज्ञप्तिलाई फेसबुकमा स्टोरी बनाउँदै रोहित पौडेल, कुशल भुर्तेललगायत खेलाडीले त्यसमाथि लेखेका थिए’ आई एम डन।’ त्यसको अर्थ थियो मलाई पुग्यो। क्यानले उनीहरु ज्ञानेन्द्र र दीपेन्द्रसहित […]