काठमाडौं–सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करणका लागि १० प्रतियोगीले प्रतिष्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् । सेप्टेम्बर […]