सैन्य कारबाहीमा फिलिपिन्समा ७ विद्रोहीको मृत्यु

एजेन्सी – फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ । सेनाका क्याप्टेन जेफरसन मारियानोले बताएअनुसार गाउँलेहरूले त्यहाँ विद्रोहीहरूको आएको खबर दिएपछि सेनाले उत्तरी समर प्रान्तमा न्यु पिपुल्स आर्मी (एनपीए) लुकेको ठाउँमा आक्रमण गरेको थियो। उनीहरूबाट सेनाले गोला बारुद बरामद गरेको छ। एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारविरुद्ध लड्दै आएका […]

सम्बन्धित सामग्री

काबुलको सैन्य विमानस्थलमा विस्फोट, १० जनाको मृत्यु

काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ। अफगानिस्तानको सरकारी सञ्चारमाध्यम खामा प्रेसका अनुसार विस्फोटमा आठजना गम्भीर घाइते भएका छन्। तालिवान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको...

काबुलको सैन्य विमानस्थल विस्फोटमा १० जनाको मृत्यु, ८ जना घाइते

काबुल सैन्य विमानस्थलमा आइतबार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विस्फोट भएको र यसको जिम्मेवारी कसैले नलिएको बताएका छन् । उत्तरी तखार प्रान्तको […]

रसियाली सैन्य तालिम केन्द्रमा भएको आक्रमणमा ११ जनाको मृत्यु, १५ जना घाइते

रसियाली सैन्य तालिम केन्द्रमा शनिवार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। सैन्य तालिमको क्रममा युक्रेनमा लड्न तयारी गरिरहेको एउटा समूहमा दुई व्यक्तिले गोली प्रहार गरेको सरकारी समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले उनीहरुबारे…

युक्रेनको सैन्य तालिम शिविरमा भएको क्षेप्यास्त्र हमलामा परी ३५ जनाको मृत्यु

२९ फागुन, काठमाडौं । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा भएको रुसी आक्रमणमा ३५ जना मारिएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो । आइतबार बिहान रुसले गरेको क्षेप्यास्त्र हमलाबाट थप १३४ जना घाइते भएको पनि समाचारमा […]

युक्रेनको सैन्य कारखाना(प्लान्ट)मा गोली चल्दा पाँच गार्डको मृत्यु

एजेन्सी, १३ माघ। युक्रेनको सैन्य कारखाना(प्लान्ट)मा सैनिकले गोली चलाउँदा पाँच गार्डको मृत्यु भएको छ । आज (बिहीबार) बिहानै युक्रेनको नेसनल गार्ड सैनिकले गोलि चलाउँदा सो सैन्य प्लान्टमा कार्यरत पाँच सुरक्षा गार्डको मृत्यु भएको हो । युक्रेनको निप्रोस्थित पिभ्देन्मास मिसाइल कारखानामा गोली चल्दा अन्य पाँच घाइते भएका छन् । सैनिकले गोली चलाउनुको कारण हाल सम्म नखुलेको […]

म्यानमारको सैन्य कारबाहीका ३० सर्वसाधारणको मृत्यु

काठमाडौं : म्यानमारमा सैन्य कारबाही कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ। पूर्वी कायाह राज्यमा भएको प्रदर्शनमा सैनिकले गरेको दमनमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै थुप्रै मानिस गम्भीर घाइते भएको बीबीसीले जनाएको छ। घटनामा आफ्ना दुई कर्मचारी बेपत्ता भएको सेभ द चिल्ड्रेनले जनाएको छ। बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाका कर्मचारी सेनाको आक्रमणमा बेपत्ता भएका हुन्। घटनामा मृत्यु भएकाहरुको पहिचान हुन नसकेको जनाइएको छ।सर्वसाधारणको गाडीमाथि सैनिकले घातक

सूडान : सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सातको मृत्यु

सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।सेनाले आपतकालको घोषणा गर्र्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ ।संसारभरी यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले

अफगानिस्तानका फुटबल खेलाडीकाे अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु

अफगानिस्तानका एक युवा फुटलबरको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको छ। राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका १९ वर्षीय जकी अनवरीको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको हो। काबुल विमानस्थलमा अमेरिकी सैन्य विमान चढ्ने क्रममा खसेर उनको मृत्यु भएको हो। अफगानिस्तान प्रशासनले विमान चढ्ने क्रममा खसेर उनको मृत्यु भएको पुष्टि गरेको छ। तर उनको मृत्यु […]

म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

म्यानमारमा सैन्य ‘कू’विरुद्ध भइरहेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शनिवार दुई जनाको मृत्यु भएको छ। मन्डालेमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको द म्यानमार टाइम्सले उल्लेख गरेको छ। आन्दोलनकारीहरुविरुद्ध प्रहरीले ‘लाइभ एम्युनिसन’ प्रयोग गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। प्रहरीसँगको झडपमा अन्य थुप्रै आन्दोलनकारी घाइते समेत…