भरतपुर मेयरका बागी उम्मेदवार पौडेललाई फकाउन नेताहरूको दौडधुप, राज्यमन्त्री श्रेष्ठ पनि चितवनमा

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरूको दौडधुप जारी छ । गृहमन्त्री बालकृष्ण खाँण पौडेललगायतका नेतालाई फकाउन भरतपुर रहेकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि आज (बिहीबार) बिहान भरतपुर पुगेका छन् । सम्बन्धित समाचार : बागी उम्मेदवारलाई मनाउन गृहमन्त्री […]