मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । दबावमुलक अभियान सुरु गरेका उनीहरूले आइतबार पहिलो दिन ‘महिला सांसद समन्वय समिति’को नामबाट ज्ञापन पत्र बुझाएका हुन्। महिला सांसद समन्वय समितिकीसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएकी हुन्। महिला सांसदहरुको ज्ञापनपत्रमा मन्त्रिपरिषदमा ३३ प्रतिशत…