नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । तर, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा महिलाको उम्मेदवारी ९ प्रतिशत मात्र रहेको छ । कुल दुई हजार चार सय ७४ मध्ये दुई हजार दुई सय ४२ पुरुष र महिला दुई सय ३१ जना प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभामा तीन हजार तीन सय ९३ …