पाकिस्तानमा पानीको अभाव बढ्दै

काठमाडौं– अबको ५ वर्षमा पाकिस्तान जल संकटबाट सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीमा दशौँ नम्बरमा पुग्ने प्रक्षेपण गरिएको छ । पाकिस्तानमा देखिएको जल संकटको व्यवस्थापन हुन नसकेको खण्डमा आगामी ५ वर्षमा पाकिस्तान पानीको अभावबाट प्रभावित मुलुकहरुको सूचीमा दशौँ नम्बरमा पुग्ने प्रक्षेपण गरिएको हो । छैटौँ दिगो विकास लक्ष्यका विषयमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका प्रतिनिधि […]

सम्बन्धित सामग्री

तनहुँ कारागारमा पानीको अभाव

जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ। कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।...

धानखेतीमै पानीको अभाव

धानखेतीको पर्व मानिने असार १५ को दहीचिउरा खाइसक्दा पनि तराईका फाँटमा पर्याप्त पानी उपलब्ध हुन सकिरहेको छैन । आवश्यक पानीको अभाव हुन जाँदा तराईका अधिकांश खेत बाँझै अवस्थामा छन् । अन्नको भण्डार मानिएको मधेस प्रदेशका अधिकांश जिल्लामा अहिलेसम्म ९० प्रतिशतभन्दा बढी खेत बाँझो रहेका छन् । अहिलेसम्म कुल धान रोपाइँ हुने जमिनको मात्र ९ दशमलव […] The post धानखेतीमै पानीको अभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिला नदीको पानी गाउँमा आउँदा स्थानीयमा खुशी

जुम्लाको तिला गाउँपालिकाको लिही र लर्मी गाउँमा सिँचाइका लागि पानीको अभाव प्रमुख समस्या हो।

जुम्ला कारागारमा पानीको अभाव

काठमाडौं । जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो । दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ । कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ । जुम्ला […]

माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव

उदयपुर– उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–४ माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव हुँदा त्यहाँ कार्यरत कर्मचारी शौच गर्न आफ्ना घरतिर वा अन्यत्र जान बाध्य हुँदै आएका छन् । कार्यालय समयमा शौच गर्नु पर्‍यो भने पर रहेको घर वा अन्यत्र जानुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी रमेश सार्कीले बताए । अहिले स्वास्थ्यचौकीमा अनमीद्वय रिता बराल, विष्णुकुमारी राईलगायत आधा […]

पानीको अभाव टार्न बोरिङ प्रविधि प्रयोग गरिँदै

पर्वत-हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको पर्वत सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ । अहिलेसम्म रहेका तीनवटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन ।गर्मी याम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । जसलाई समाधान गर्न करिब बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ । शिवालय कुश्मा खानेपानी […]

मालेगाउँमा पानीको अभाव : चर्पी भए पनि खुला ठाउँमै दिसापिसाब गर्न बाध्य

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१ मालेगाउँमा पिउने पानीको समस्या भएको छ ।  वर्षायाममा आकासे पानी संकलन गरेर र अन्य समयमा खोलाको धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरूले झण्डै डेढ घण्टा हिँडेर खोलाको पानी बोकेर खानुपर्ने बाध्यता छ । मालेगाउँवासीले हिउँद र गर्मीयाममा पानीको अभाव झेल्दै आएका छन् ।  पाँच वर्षअघि घोराही उपमहानगरपालिका वडा नम्बर–१ र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा सोलार प्रणालीबाट लिफ्टमार्फत पानी ल्याएर केही महिना उपभ...

पाकिस्तानी सहरहरूमा सुरक्षित पिउने पानीको अभाव बढ्दै

पाकिस्तानका अधिकांश प्रमुख सहरहरूमा नागरिकहरूको लागि सुरक्षित पिउने पानीको अभाव दैनिक बढ्दै गइरहेको छ। इमरान खान नेतृत्वको पाकिस्तान तहरीक ए इन्साफ सरकारले राष्ट्रिय सभामा पिउने पानीको अभाव भएको तथ्याङ्क प्रस्तुत गरेको हो।

कोलोराडो नदीमा पानीको अभाव भएको अमेरिकी सरकारकाे घाेषणा

अमेरिकाको दक्षिण पश्चिमी क्षेत्रका दशौँ लाख बासिन्दाका लागि जीवन आधारका रुपमा रहँदै आएको कोलोराडो नदीमा पानीको अभाव भएको छ। अमेरिका सरकारले पहिलोपटक कोलोराडो नदीमा पानीको अभाव भएको घोषणा गरेको हो। कोलोराडो नदीको प्रमुख तथा अमेरिकाको ठूलो रिजरभायर लेक मिडमा पानीको सहत चिन्ताजनक रुपमा कम भएपछि पानी सम्बन्धी संघीय एजेन्सीले आपूर्ति कटौति गर्न निर्देशन दिएको छ। […]

हेटौंडामा २९ वर्ष पानीको अभाव नहुने अध्ययन टोलीको निष्कर्ष

१८ वैशाख, हेटौंडा । हेटौंडामा अबको २९ वर्षसम्म पानीको अभाव नहुने एक अध्ययनले देखाएको छ । हेटौंडामै रहेर ६ महिना लामो अध्ययन गरेको विज्ञ टोलीले अबको २९ वर्षसम्म पानीको स्रोत र सन्तुलनका कारण हेटौंडामा पानीको अभाव नहुने निष्कर्ष निकालेको हो । पानीको अभाव नहुने भएकाले हेटौंडामा औद्योगिक क्षेत्र स्थापना र शहरी विकास निर्माणको कार्य गर्न […]