शोभितको जय हो सुरु

काठमाडौं । चलचित्र निर्माता निर्देशक शोभित बस्नेत यतिबेला नयाँ चलचित्र ‘जय हो’को टिम लिएर पोखरातर्फ लागेका छन् । उनले आफ्नो यो चलचित्रको छायांकन पोखरा र मुस्ताङमा गरिने भएको छ । चलचित्रको युनिट आइतबार पोखरा लागेको हो । त्यहाँ केही दिन छायांकन गरेर मुस्ताङ जाने निर्माता बस्नेतले बताएका छन् । फिल्म जय होका निर्माता शोभित बस्नेत […] The post शोभितको जय हो सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘गोर्खा वारिअर’ले ल्यायो राजेशपायलको स्वरमा ‘जय जय गोर्खाली’

काठमाडौं । मिलन चाम्स निर्देशित वार ड्रामा फिल्म ‘गोर्खा वारिअर’ले देशभक्तिपूर्ण गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरेको छ । फिल्मका महत्वपूर्ण दृश्यलाई समेट्दै ल्याइएको यो गीतमा राजेशपायल राईको स्वर छ । एलिश कार्कीको संगीत र शैलेन्द्र खनालको शब्द रहेको गीतले फिल्मको कथा भाव पेश गर्छ । बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको मलाया युद्धलाई सेटिङ […]

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

नेपालगञ्ज – नेपालगञ्जमा सञ्चालन भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्याण्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। जय बागेश्वरीले ड्रिमल्याण्डलाई १–० […]

चौरिया : जय नेपाल र बिपीलाई सम्झाउने बस्ती

महोत्तरी, २२ असोज । जय नेपाल ! महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीमा प्रवेश गर्ने कुनै अभ्यागत (अतिथि) हउन् कि आफ्नै छरछिमेकका मान्यजन, सबैका लागि अभिवादन शिष्टाचार निर्वाहमा ‘जय नेपाल’ जिब्रोमै झुण्डिएको छ । बोलिने भाषा नेपाली, मैथिली वा हिन्दी जुनसुकै हुनसक्छ, तर चौरिया बस्तीको एकअर्कामा गरिने अभिवादन भने ‘जय नेपाल’ बाटै हुन्छ । सामान्यतया राष्ट्रसेवक […]

‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

काठमाडौँ, १० भदौ । दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन गरेको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । “प्रेम कथामा बनेको […]

प्रदर्शनमा आए ‘जय हो’, ‘महानगर’सहित चार फिल्म

काठमाडौं । शुक्रबार नेपाली बक्स अफिसमा चार फिल्म रिलिज भएका छन् । जसमा दुई नेपाली फिल्महरु ‘जय हो’ र ‘महानगर’ छन् । विदेशी फिल्महरु ‘ड्रिमगर्ल २’ र हलिउडको ‘ग्रान टुरिस्मो’ छन् । सेन्सर प्रक्रियाको कारण थप दुई विदेशी फिल्महरु ‘अकेली’ र ‘रेट्रिब्युसन’ शनिबार रिलिज हुँदैछन् । ‘जय हो’को लम्बाइ १३६ मिनेट छ र चलचित्र जाँच […]

मधेसका नेताहरू भित्र्याउँदै ओलीले भने- एमाले नै जय मधेसवाला पार्टी हो

जय मधेस भनेको एमालेले नै गर्ने हो । जय मधेस गर्ने ठाउँमै साथीहरू आउनुभएको छ, अब ढुक्क हुनुस्, अब जय मधेस । बल्ल हुन्छ, जय मधेस । एमाले अध्यक्ष केपी ओलीले एमाले नै मधेसको...

जय मधेश ! एमालेले गर्छः ओली

काठमाडौं, ८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले ‘जय मधेश !’ गर्ने बताएका छन् । मधेशमा आफ्ना पालामा विकासका धेरै काम भएको उल्लेख गर्दै ‘जय मधेश !’ गर्ने ठाउँ नै एमाले भएको बताए । ‘जय मधेश एमालेले गर्छ,’ ओलीले आज पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएपछि भने,‘ढुक्क हुनुहोस् […]

जय नेपाल हलमा चलिरहेछ 'जय नेपाल', कांग्रेस महाधिवेशनले जगमगायो बन्द रहेको हल

काठमाडौं : लामो समयदेखि बन्द छ सिनेमा हल 'जय नेपाल'। हात्तीसारको यो फिल्म हलबाट हिजोसम्म सिनेमाका पोस्टर उत्रेको थिएन। फ्लेक्स देखिन्थ्यो - 'छ माया छपक्कै'।  बन्द रहेको सिनेमा हल दुई दिन यता भरिभराउ रह्यो। त्यसो त राजधानीमा नेपाली कांग्रेसको महाधिवेशन सुरु भएयता होटलहरु भरिभराउ छन्। त्यसैको असर जय नेपाल हलमा पनि पर्‍यो।…

निता ढुंगानाको डेब्यू निर्देशनमा बनेको ‘जय जय निलकण्ठ’ भजनमा हरिहरको अभिनय

काठमाडौं : अभिनेत्री निता ढुंगानाको निर्देशनमा बनेको ‘जय जय निलकण्ठ’ बोलको भजन सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा भगवान शिवको भजन सार्वजनिक गरिएको हो। भजनको शब्द तथा कन्सेप्ट ज्योतिष तथा कलाकार हरिहर अधिकारीले तयार पारेका हुन्। विशाल निरौलाको संगीत रहेको गीतमा गायक सुगम पोखरेलको स्वर सुन्न सकिन्छ। निताले निर्देशन…

कसरी शुरु भयो कांग्रेसको जय नेपाल ?

११ असोज, काठमाडौं । जय नेपाल ! हामी धेरैले सुनेको वाक्य हो यो । व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ । यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भइरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गरेको छ । यस्तै राजनैतिक रुपमा नेपाली कांग्रेसको […]