जय नेपाल हलमा चलिरहेछ 'जय नेपाल', कांग्रेस महाधिवेशनले जगमगायो बन्द रहेको हल

काठमाडौं : लामो समयदेखि बन्द छ सिनेमा हल 'जय नेपाल'। हात्तीसारको यो फिल्म हलबाट हिजोसम्म सिनेमाका पोस्टर उत्रेको थिएन। फ्लेक्स देखिन्थ्यो - 'छ माया छपक्कै'।  बन्द रहेको सिनेमा हल दुई दिन यता भरिभराउ रह्यो। त्यसो त राजधानीमा नेपाली कांग्रेसको महाधिवेशन सुरु भएयता होटलहरु भरिभराउ छन्। त्यसैको असर जय नेपाल हलमा पनि पर्‍यो।…

सम्बन्धित सामग्री

इको स्पोर्ट गाडीमा अवैध ९८ लाख लिएर दरबारमार्ग गइरहँदा समातिए दुई जना

दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु  पक्राउ परेका हुन् ।

हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु गरेको छ । शनिबार महानगरपालिकाले डोजर लगाएर टुकुचा खोला उत्खननको काम सुरु गरेको हो ।केही दिनअघि महानगरपालिकाले जय नेपाल हल परिसर भत्काएर टुकुचा खोला उत्खननको काम सुरु गरेको थियो । महानगरपालिकाले टुकुचा खोलामा अवैध रुपमा निर्माण भएका संरचना भत्काएर करिडोर निर्माण गर्ने अभियान थालेको छ ।

जय नेपाल हल परिसर खोतल्दा भेटियो टुकुचा खोला

काठमाडाैं।जय नेपाल हल परिसर खोतल्दा टुकुचा खोला फेला परेकाे छ।वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने भएकाे छ।काभ्रेमा पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएकाे छ।५७ अंकले नेप्से परिसूचक घटेकाे छ।यु–१७ साफको उपविजेता नेपाली टोली स्वदेश फिर्ता भएकाे छ।

जय नेपाल हल परिसरमा उत्खनन्, भेटियो टुकुचा खोला

काठमाडौं महानगरपालिकाको टोलीले टुकुचा खोला खोज्न उत्खनन गरेको छ । बिहीबार महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न उत्खनन गरेको हो । डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ । बढ्दो शहरीकरणका कारण यो क्षेत्रमा टुकुचा खोला गायब थियो ।  महानगरपालिकाले साउन १२ गते ३५ दिने सूचना जारी गरेर टुकुचा अतिक्रमण हटाउन निर्देशन दिएको थियो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवा

डोजर लिएर टुकुचा खोला खोज्दै महानगर

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ । महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको निशाना नै छैन । तसर्थ डोजर साथमै लिएर टुकुचा खोला खोज्न महानगरको टोली जय नेपाल हल क्षेत्र पुगेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ । जय नेपाल […]

‘जय नेपाल सिनेमा हल नयाँ मोडालिटीमा फेरि खुल्न सक्छ’

काठमाडौं । कोरोनाका कारण बन्द भएको जय नेपाल सिनेमा हल फेरि खुल्ने सम्भावना रहेको सञ्चालक निर्मल प्रधानले बताएका छन् । कोरोना संक्रमणको त्रास सकिएपछि अवस्था सहज बन्दै गएको खण्डमा सोही ठाउँका हल सञ्चालन गर्ने सम्भावना रहेको प्रधानले बताएका हुन् ।  “समय र परिस्थितिले साथ दियो भने जय नेपाल हल भएको ठाउँमा...

कोरोना महामारीले दर्जनौँ फिल्म हल बन्द

अघिल्लो लकडाउनमा खर्च धान्नै नसकेपछि क्यूएफएक्स चेनअन्तर्गतको जय नेपाल हल सदाका लागि बन्द भयो । क्यूएफएक्सकै व्यवस्थापनमा चलेको कुमारी हल पनि बन्द हुने संघारमा छ ।

कोरोनाका कारण फिल्म हल बन्द हुँदै

काठमाडौं, २२ असार । कोरोना महामारीमा सम्पुर्ण क्षेत्रमा ठुलो प्रभाव परेको छ । सिनेमा क्षेत्रमा पनि कोरोनाको ठुलो असर परेको छ । नेपाल चलचित्र संघको अनुसार हालसम्म २२ भन्दा बढी सिनेमा हल बन्द भइसकेका छन् भने ३०/४० वटा हल बन्द हुने अवस्थामा रहेको छन् । क्युएफएक्स चेनको जय नेपाल हल लकडाउनपछि बन्द भएको हो । […]

क्युएफएक्सले छाड्यो जयनेपाल हलसँगको चेन

काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले जयनेपाल फिल्म हलसँगको सहकार्य तोडेको छ। क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा भाडामा लिएर १९ वर्ष देखि सञ्चालन गर्दै आएको क्युएफएक्स फिर्ता भएको हो। काठमाडौँस्थित हात्तीसारमा रहेको जय नेपाल हल पुरानो फिल्म हल मध्येको एक हो। सन् २००२ को जुलाईमा जय नेपाल हल भाडामा लिएर

जय नेपाल हल सधैंको लागि बन्द

काठमाडौँ । काठमाडौँको हात्तीसारमा रहेको जय नेपाल हल सधैंको लागि बन्द भएको छ । क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा भाडामा लिएर २० वर्षदेखि संचालन गर्दै आएको हल बन्द भएको हो । सपिङ मल नभएको ठाउँमा हल चलाउन गाह्रो पर्न थालेको भन्दै सो हल बन्द भएको छ ।