काँग्रेस महाधिवेशनमा यस्तो छ स्वास्थ्य व्यवस्था

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा स्वास्थ्य प्रबन्ध मिलाइएको छ ।  मोहन बस्नेत नेतृत्वको १४औं महाधिवेशन स्वास्थ्य समितिले स्वास्थ्य सुरक्षाको सबै प्रबन्ध मिलाएको छ । शुक्रबार दिउँसो २ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन स्थलमा ४ वटा एम्बुलेन्स तैनाथ राखिएको छ । बिरामीको उपचारका लागि वीर अस्पतालमा व्यवस्था मिलाइएको छ । स्वास्थ उपचार निःशुल्क व्यवस्था मिलाइएको छ । स्वास्थ्य समितिका संयोजक बस्नेतले महाधिवेशन स्थलबाट बासस्थानमा जानका लागि २५० गाडीको व्यवस्थापन गरेका छन् । ३

सम्बन्धित सामग्री

कलाकार अधिकारी बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो व्यक्ति

विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका बनेका छन्।

कागेश्वरी मनोहरामा ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको एक सय दिनको अवसरमा आज पत्रकार सम्मेलन गर्दै ज्येष्ठ नागरिकलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षणदेखि चाडपर्व मनाउने खर्चसमेत वितरण गर्न लागिएको जानकारी दिए । “ज्येष्ठ नागरिकलाई वर्षको एकपटक विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने र […]

गुल्मी अस्पतालमा बिरामीको स्वास्थ्य विवरण डिजिटलमै राख्ने व्यवस्था

काठमाडौं । जिल्ला अस्पताल गुल्मीले स्वास्थ्य सूचना प्रणालीलाई थप परिस्कृत गरेको छ । जस अन्तर्गत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ । यसले बिरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ । उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा […]

माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने

१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेश, स्थानीय तहको सहकार्यमा सामुदायिक माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैमदरसा शिक्षालाई आधुनिक प्रणालीसँग आवद्ध गर्न कानुनी व्यवस्था गरिने बताइन् । यस्तै उनले कक्षा ९ देखि विश्वविद्यालय तहसम्मको […]

संक्रमण रोक्न स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह

जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ।

आधारभूत अस्पतालका लागि जग्गा व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्था र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरी पठाउन निर्देशन दिएको छ । मन्त्रालयका नीति योजना अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘…आधारभूत अस्पताल निर्माणको लागि आवश्‍यक जग्गाको सुनिश्‍चितता र डीपीआर तयार गरी यथाशीघ्र […]

...त्यसपछि पुरुष स्वास्थ्य स्वयंसेवक हटाइयो र महिला मात्र हुने व्यवस्था भयो

२०४५ सालको कुरा हो। त्योबेला काभ्रेको सुशीला थापा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो। त्यो समय महिला पुरुष जो पनि स्वास्थ्य स्वयंसेवक हुन पाउने व्यवस्था थियो।