'स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत् परिचालन गर्ने व्यवस्था तत्काल हटाउनु पर्छ'

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत् परिचालन गर्ने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन्।...