झापा-घटस्थापनासँगै दसैंको रौनकले नेपालीलाई छोइसकेको छ । अन्य समयको तुलनामा दसैंमा माछामासुको खपत पनि धेरै हुने गर्छ । दसैंमा माछामासुसँगै तरकारीको खपत पनि धेरै नै हुन्छ । तर, बजारमा तरकारी भने छोइनसक्नु महंगो छ ।हरेक वर्ष असोज लागेपछि तरकारीको भाउ घट्ने गर्दथ्यो । यसवर्ष भने मूल्य घट्नुको साटो दोब्बर महंगो हुँदा उपभोक्तालाई महंगीको मर्का थपिएको […]