बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी...
सरकारले बागमती क्षेत्रमा सफा पानी बगाउन शिवपुरी क्षेत्रमा ड्याम निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशरण महतले बागमतीमा सफा पानी बग्ने अवस्था बनाउनको लागि आगामी वर्ष ड्याम निर्माण गरिने बताए...
४ असोज, काठमाडौं । बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ धाप ड्यामबाट छाड्ने पानी अन्तै मोडिने भएको छ । सुन्दरीजल जलविद्युत, केयूकेएल, मेलम्ची खानेपानी आयोजना, डाँछी खानेपानी आयोजना लगायतले बागमती जलाधार क्षेत्रमा बाँध बाँधेर पानी तर्काएकाले धाप जलासयबाट पठाइएको सबै पानी बागमतीमा नपुग्ने भएको हो । बागमतीको सहायक नदी नागमतीको पानी मुलखर्क भन्ने […]
बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले बागमती धापमा बाँध निर्माण भएको छ । बागमती धाप परियोजनाअन्तर्गतको यस बाँध निर्माणको ९८ प्रतिशत काम सकिएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । समितिका...
काठमाडौं : बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ।काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ।समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ। साथै यो धाप न
बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ । काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ । समुद्री सतहबाट २ हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ ।साथै यो धाप नेपालमै पहिल
धाप बाँधको निर्माण सम्पन्न भएपछि शिवपुरी डाँडामा १ वर्ग किलोमिटरको ताल बन्नेछ। सँगै झण्डै ९ वर्गकिलोमिटरको नागमती ताल बनाउन वातावरणीय अध्ययन भइरहेको छ।