गोकर्णेश्वरमा प्रस्तावित नागमती आयोजनाको थप प्रक्रिया अघि बढ्यो, वन मन्त्रालयले माग्यो सुझाव

१८ भदौ, काठमाडौं । बागमतीमा सफा पानी बगाउने उद्देश्यले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा निर्माण हुने प्रस्तावित नागमती बाँध आयोजनाको थप प्रक्रिया अघि बढेको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको यो प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा वन तथा वातावरण मन्त्रालयले राय सुझाव संकलन सुरु गरेको छ । मन्त्रालयले आज प्रथमपटक सार्वजनिक सूचना […]