बागमती नदीमा सफा पानी बगाउन ड्याम निर्माण गरिने

सरकारले बागमती क्षेत्रमा सफा पानी बगाउन शिवपुरी क्षेत्रमा ड्याम निर्माण गर्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशरण महतले बागमतीमा सफा पानी बग्ने अवस्था बनाउनको लागि आगामी वर्ष ड्याम निर्माण गरिने बताए...