काठमाडौं : टेनिसको सर्वाधिक पुरानो ग्रान्डसलाम प्रतियोगिता विम्बल्डन आज (सोमबार) बाट शुरू हुँदै छ।प्रतियोगिता ११ जुलाई सम्म चल्ने छ। प्रतियोगिता दुई वर्षपछि कोर्टमा फर्किएको हो। गत संस्करण कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन।प्रतियोगितामा साविक च्याम्पियन सर्वियन नोभाक जोकोभिच राफेल नाडाल र रोजर फेडेरर समान २० पटकका ग्रान्डसलाम जित्ने लक्ष्यमा रहँदा रोजर फेडेरर २१ औ ग्रान्डसलाम हत्याउने ध्याउनमा हुने छन्।यहि प्रतियोगिताको तयारी गर्न भन्दै फेडेररले फ्रेन्च ओपनमा तेस्रो चरणबाट नाम फिर्त