सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो।...
काठमाडौँ – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ। नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गरेको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ। नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यका आयोजित उक्त प्रतियागिता जेठ ५ गतेसम्म […]
पर्यटकीय नगरी पोखरामा शनिबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता सुरु भएको छ।
प्रतियोगितामा ‘नेपाल आइटिएफ जुनियर्स वल्र्ड र्याकिङ टेनिस च्याम्पियनसिप ग्रेड–५ सर्किट १-२’ का खेलहरु हुने छन् कास्की जिल्ला टेनिस संघको...
दाङ : दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने भएको छ।नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा यही पुस १६ गतेदेखि १८ गतेसम्म युथ क्लब अफ तुलसीपुरको आयोजना राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो।स्वर्गीय खड्काले गरेका काम कर्तव्यलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष वसन्त गिरीले बताए।प्रतियोगितामा २५ जिल्लाका ३ विभागीय टोलीसहित २ सय खेलाडी सहभागी हुन
पोखरामा विश्व टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा १४ वर्ष माथि १८ वर्षमुनिका खेलाडीबीच आईटिएफ विश्व टेनिस टुर जे ५ प्रतियोगिता हुने भएको हो ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शनिबार र आइतबार खेलाडी छनौट गरेर सोमबारबाट मुख्य प्रतिस्पर्धी खेल खेलाइने आइटिएफ टेक्निकल चिफ (डाइरेक्टर) अजय विष्टले जानकारी दिए । उनका अनुसार पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ९ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिता नेपाली, अम
पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ। सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो।
प्रतियोगितामा खुला्तर्फ महिला र पुरुष गरी...
पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमवार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो ।
प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी ४ प्रतिस्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरू आर्मी अफिसर्स क्लबको दुई वटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई ...
पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ ।प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरु आर्मी अफिसर्स क्लबको दुई वटा कोर्ट र दशरथ
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना हुने भएको छ । काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा यही चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रील ४ सम्म) आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् । प्रतियोगितामा […]