१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन गर्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । विधान संशोधनका लागि महामन्त्री ढकालको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन सिफारिस कार्यदल बनाइएको छ । केन्द्रीय सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु सोविता गौतम, […]