काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघ संघको केन्द्रीय साधारण सभाले शनिबार विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघ सम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ । संशोधित बुँदा सर्वसम्मतीले पारित गरेको संघले जनाएको छ । साधारण […]