ओलीको बोली-आगामी निर्वाचनमा एमालेले हार्न हुँदैन

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज (बिहीबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेले हार्नै नहुने बताएका हुन् । “यो निर्वाचन पहिलेको जस्तोे सामान्य निर्वाचन होइन, यसको विशेष अर्थ र महत्व छ […]

सम्बन्धित सामग्री

राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न हुँदैन– प्रकाशचन्द्र लोहनी

काठमाडौं, २१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राप्रपाले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपाको एजेण्डा आलङ्कारिक राजतन्त्र भएकाले सबैप्रति सम्मान भाव राख्दै अहिलेको राष्ट्रपति निर्वाचनमा सहभागी हुन नहुने बताएका हुन् । ‘यो […]

निर्वाचनमा जानु प्रतिगमन हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नहुने बताउँदै आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनुभएको छ । प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले चुनावको घोषणा जुनसुकै रुपमा अग्रगामी र लोकतान्त्रिक प्रक्रिया हुने बताउँदै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतले संसद पुनःस्थापना …

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुँदैन : माधव नेपाल

बुटवल : नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा (एमाले)सँग सहकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा एमालेसँग सहकार्य हुने कुनै सम्भावना नरहेको बताउँदै एमालेसँग एकता वा गठबन्धनको ढोका नै नखुलेको टिप्पणी गरे।…

निर्वाचनमा खटिने कर्मचारीलाई सुझाव ‘गल्ती गरे क्षम्य हुँदैन’

स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको छ।...

निर्वाचनमा आफ्नो तागत नभए गठबन्धनले केही हुँदैन : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्नो तागतमा भरोसा गर्नुपर्ने बताएका छन् ।

निर्वाचनमा खटिने स्वयंसेवीको किन हुँदैन बीमा ?

निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने दुई लाख ५० हजार जना कर्मचारीको बिमा गर्ने भएको छ । यद्यपि निर्वाचनमा नै खटिने स्वयंसेवीले बीमा सुविधा नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले बताए ।आयोगले २०७९ वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनमा मतगणना, मतदान र प्राविधिक विषयहरूमा काम गर्नका लागि ठूलो सङ्ख्या कर्मचारी खटाउन लागेको छ। निर्वाचन आयोगका अनुसार चुनावमा खटिएका कर्मचारीको २० लाख रुपैयाँको बीमा गरिने छ । आयोगले स्थानीय तहको चुनावमा खटिने आयोगका पदाधिकारी र निर्वाचनमा खटिन

काँग्रेस बैठकमा शशांकले भने, 'निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु हुँदैन'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा काँग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताएका हुन् । बिहीबार बसेको नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने धारणा राखेका हुन् । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रूपमा प्रतिक्रिया दिँदै उनले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिली एक्लै जानुपर्ने धारणा राखेको बताए । उनले भने, ‘मैले के भने भने हा

आगामी निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।नेता कोइरालाले भने, “अब काँग्रेस एक्लै चुनाव लड्छ । काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसल

आम निर्वाचनमा गठबन्धन हुँदैन : सुजाता कोइराला

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नहुने बताएकी छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठबन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” काँग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ । फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन् । उनले भनिन्, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपर

जसपासँग निर्वाचनमा गठबन्धन हुँदैन : महतो

सप्तरी, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)ले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको आरोप लगाएका छन् । आज (सोमबार) राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेशलाई विभाजन गर्ने र कमजोर बनाउने खोजेको जसपासँग निर्वाचनमा गठबन्धन गर्न नसकिने बताए । पत्रकार सम्मेलनमा उनले भने, […]