ओली पक्षको 'व्हिप' र बर्खास्तको धम्की: नेकपा विधान अनुसार कति सहज ?

काठमाडौं । प्रतिनिधि सभा पुनः स्थापना भई राष्ट्रपतिबाट प्रतिनिधि सभा अधिवेशन आव्हान भइसकेकाले मुलुकमा जारी राजनीतिक सङ्कटको छिनोफानो सदनभित्रबाटै हुने निश्चित भइसकेको छ । फागुन २३ गतेदेखि शुरु हुने अधिवेशनका लागि संसद् सचिवालयले तयारी पनि थालेको छ । सडक संघर्षमा रहेका सांसद र राजनीतिक दलका प्रतिनिधिहरू पनि अब सदन केन्द्रित भएका छन् ।

सम्बन्धित सामग्री

माओवादीको विधान पास

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान पास गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान पास गरेका हुन् ।  मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । ती समूहबाट […]

जसपा विधान अधिवेशन : अधिवेशनले टुंग्याएन विधान

समूहगत सुझाव समेटी उपेन्द्र यादव नेतृत्वको समितिलाई टुंग्याउने अधिकार जनता समाजवादी पार्टीको विधान अधिवेशनमा प्रस्तावित मस्यौदालाई लिएर फरक–फरक सुझाव आएपछि संशोधन गरेर टुंग्याउने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । अधिवेशनमा आएका...

जसपाको विधान सम्मेलन स्थगित

आन्तरिक विवाद बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को विधान सम्मेलन स्थगित भएको छ । असार २ गतेका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । ‘अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि स्थगित भएको छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले भने । उनका अनुसार अध्यक्ष यादवसहित सङ्‍घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नयाँ मिति तय गर्ने जिम्मेवारी दिइएको छ ।

जसपाले विधान अधिवेशन गर्ने

जनता समाजवादी पार्टी (जसपा) ले विधान महाधिवेशन गर्ने भएको छ। जारी केन्द्रीय कार्यकारिणी समितिकव बैठकले २०७९ असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै यही...

एमालेको विधान महाधिवेशन सकियो

काठमाडौँ– नेकपा एमालेको विधान महाधिवेशन सकिएको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान महाधिवेशन आइतबार सकिएको हो। अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै विधान महाधिवेशन सकिएको हो। प्रस्तुत प्रस्तावमाथि […]

एमालेको राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा

नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको...

विधान संशोधन सम्बन्धि प्रस्ताव पारित

काठमाडौँ । नेकपा एमालेको केन्द्रिय कमिटि बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गर्ने प्रतिवेदन पारित गरेको छ। बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धि प्रस्ताव पारित गरेको हो। पार्टीको विधान अधिवेशन असोज १५ देखि हुनेछ। प्रतिवेदनले नेपाली समाजको विश्लेषण गरेको छ।

एमालेको विधान महाधिवेशनले के गर्ला ?

काठमाडौं, १३ जेठ । नेकपा एमालेको विधान महाधिवेशनका लागि स्थायी कमिटी बैठक केन्द्रित छ । आजको बैठक विधान महाधिवेशनको एजेन्डा र तयारीमा केन्द्रित भएको हो । केही दिनमै एमालेको विधान महाधिवेशन गर्ने तयारी भएको छ । विधान महाधिवेशन पहिले राष्ट्रिय परिषद गठन हुनेछ । विधान महाधिवेशनका प्रतिनिधि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् । केन्द्रीय सदस्य, […]

नेकपा एमालेको संशोधित विधान पारित

काठमाडौँ । नेकपा एमालेको संशोधित विधान पारित भएको छ । शनिबार बसेको संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको हो । बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । ‘आजबाट नेकपा एमाले संसदीय दलको विधान २०७७ पारित भएको छ’, प्रमुख सचेतक विशाल... The post नेकपा एमालेको संशोधित विधान पारित appeared first on Purbeli News.